दमक/ झापाको दमक नगरपालिकाको आव वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम र बजेट यसपाली भने सहजतापूर्वक सर्वसम्मत रुपमा पास भएको छ । गत वर्ष भने चालू...
समाचार
दमक/ दमक नगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट रु. १ अर्ब ८४ करोड १२ लाख ३९ हजार प्रस्ताव प्रश्तुत गरेको छ ।...
दमक/ झापाको दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराई प्रसाइँले बालबालिका संवाद कार्यक्रम अन्तर्गत बालबालिकाहरुका गुनासा र समस्याहरुका बारेमा जानकारी लिएकी छन् ।बालबालिकाहरुका समस्यालाई बालबालिकाकै मुखबाट सुन्ने...
दमक/ केही दिनदेखि पूर्वी पहाडी जिल्लाहरुमा परिरहेको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न समस्याहरु उत्पन्न भएका छन् । त्यसक्रममा कतै राजमार्ग अवरुद्ध भएका छन्...
दमक/ गत वर्षको तुलनामा चैते धानले बढी मूल्य पाएपछि झापाका किसानहरुले केही राहत महसुस गरेका छन् । पानी नपर्दा गर्मी बढेर धेरै क्षेत्रमा असर...
दमक/ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । उनलेभारतका े भम्र णमा समकक्षी नरेन्द्र...
यद्यपि काँग्रेस–माओवादी गठबन्धन दलले राप्रपालाई पनि सँगै लिएर जाने प्रयास गरिरहेका छन् । सरकारमा सांसद संख्याको जोडघटाउ शुरु भएसँगै बजेट प्रभावित हुने देखिएपछि कोशी...
दमक/सामान्यतया दसैं आउन लाग्दा किनमेल गर्नेको भीड बजारमा लाग्ने गर्दछ । दसैंका लागि सामग्रीको जोहो गर्न दसैं आउन एक महिनाअघिदेखि शहर बजारमा...
दमक/ पूर्वी पहाडी जिल्लाका कृषकहरुको मुख्य नगदेवाली अलैंचीले मूल्य नपाउँदा कृषक मारमा परेका छन् । चाडपर्व मनाउँन भरथेग हँदै आएको अलैचीले उचित मूल्य नपाएपछि...
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान...