छठपर्व विधिवत आजबाट सुरु भएको छ । आज पर्वको प्रारम्भ गर्दै बर्तालुले ‘नहाय–खाय’ विधि गर्दैछन् । आज बर्तालुले पोखरी वा जलाशयमा पवित्र स्नान गरी...
कला/साहित्य/संस्कृति
चार दिनसम्म कठोर व्रत र सूर्यदेव तथा षष्ठी देवीको आराधना; तराई–मधेसबाट पहाडी समुदायसम्म विस्तारिँदै पर्वको लोकप्रियतादमक । छठ पर्व सूर्यदेव र षष्ठी देवी अर्थात् छठी...
दमक । झापाको दमक वडा नं. १० स्थित एक पुरानो गोठमा कौडा खेलिरहेका अवस्थामा झण्डै एक लाख नगदसहित जुवाडे पक्राउ परेका छन् । मंगलबार...
धुलाबारी । धुलाबारी जेसीजका पूर्व अध्यक्षहरूले स्थापना गरेका विभिन्न अक्षयकोषमार्फत झापाका विभिन्न विधाका आठ जना व्यक्तित्व सम्मानित भएका छन्। शनिबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य...
झापा । मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारको चाँदनी चोकमा राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण गरिएको छ। नेपाल संवत् ११४७...
दमक । यमपञ्चक अर्थात् दीपावलीको मुख्य दिन आज भाइटीका, दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी मनाइदैछ । हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका...
दमक । नेपाल संवत् ११४७ आजदेखि सुरु भएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको स्वागतसँगै आज गोवर्धन पूजा र गोरुको विशेष पूजा गरी...
दमक । गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।मन्त्रालयले सोमबारको सचिवस्तरीय...
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज सोमबार देशभर गाईको पूजा गरी मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरूले बिहानैदेखि गाईलाई माला...
विमल लामिछानेतिहार भन्ने वित्तिकै नेपालीहरुको मानसपटलमा लक्ष्मी पूजाको रिल घुम्न थाल्छ । कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको रूपमा मनाइदै आएको छ ।...