यसपालिको बडादशैँ नेपालीहरूले सुख(दुःख, हर्ष(विस्मात् र आ(आफ्ना परिस्थितिबीच मनाए । केही दिनअघि घरआँगनमा देखिएको चहलपहल, आफन्तहरूको जमघट, रातो टीका र पहेँलो जमराले सजिएका निधार, ठूलाबडाको...
राष्ट्रिय
अचेल म देखिरहेको छु, मान्छे जेमा पनि देशप्रेमको भावना देखाउने गर्छन् । कसैले बोल्यो भने पनि त्यहीं लगेर जोडने । कसैले केही लेख्यो भने पनि त्यहीं...
दमक/स्थानीय तहमा सक्षम नेतृत्व ल्याउन रास्वपाको कसरत शुरु गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक तयारी...
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगरको पुरानो गुद्री मैदानमा निःशुल्क फ्यान जोन सञ्चालन गरिने भएको छ। प्रतियोगिताको उद्घाटन आज हुँदैछ...
दमक/ नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।मधेस प्रदेश र बागमती प्रदेशको...
विमल लामिछानेदमक/ आज देशभरका दशैंघरमा फूलपाती भित्र्याईँदैछ । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीदेखि विजयादशमीसम्म झापाको दमकसहित पूर्वी तराईका विभिन्न बस्तीमा धार्मिक आस्था, पारिवारिक मिलन,...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिमा ३० जना चिकित्सक र १५ जना इन्जिनियर समेटिएका छन्। पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चिकित्सक, इन्जिनियर...
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्रीका पदमा नयाँ नेतृत्व चयन भएको छ। उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी सर्वाधिक मतसहित विजयी हुँदा महामन्त्री खुलातर्फ...
दमक । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पैयू र बगर गाउँका ३५ ओटा घर बगाएको छ। बाढीका कारण...
दमक/ नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गर्दा यस वर्षको माहोल सधैँझैँ उल्लासमय र चम्किलो देखिएको छैन । प्राकृतिक विपद्, बाढी, पहिरो, डुबान तथा पहिरोका कारण अवरुद्ध...