सत्ता परिवर्तन, नेतृत्वप्रतिको अविश्वास, युवा पलायन र पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली राजनीतिलाई फेरि एउटा निर्णायक मोडमा पु¥याएका छन् । जनतामा परिवर्तनको चाहना छ, तर त्यससँगै...
देश–समाज
दमक/ दमकमा मासु तथा खाद्यान्नको मूल्य नबढाउन दमक नगरपालिकाले कडा चेतावनी दिएको छ । चाडपर्वको समयमा बजारमा बिक्री–वितरण भइरहेका मासुलगायत उपभोग्य वस्तुहरूको स्वच्छता, गुणस्तर र...
राजनीतिको मैदानमा सफलता र असफलता दुवै स्वाभाविक छन् । तर असफलताले कसैको आत्मविश्वास कति कमजोर बनाउँछ र कसैको आत्मबल कति बलियो बनाउँछ भन्ने कुरा...
दमक÷ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमि समस्या समाधानका लागि दमक नगरपालिकाले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । यसका लागि आइतबार नगरपालिकाको...
ओशो धर्म र विचारका प्रतिपादक आचार्य रजनीशले सेक्स गुरुको रुपमा आफ्नो दार्शनिक विचारलाई दुनियाँका अगाडि राख्दै ओशो मतको प्रतिपादन गरे । उनले आफ्ना प्रगतिशील उत्तर...
दमक/ लामो समयदेखि नेपालमा गाँजा खेती गर्न पाउनुपर्ने विषय सदनमा बहस चलिरहेका बेला सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता...
अचेल ज्ञान बाँडनेहरूको जुलुश छ । जहाँ पनि यस्ता ‘ज्ञानका पोका’ भएका मान्छेहरू भेटिन्छन् । ती यति धेरै ‘ज्ञान’ भएका छन् कि तिनको ज्ञान अमापकीय छ ।...
दमक/ हाम्रो जीवनमा गुरुको स्थान केवल एक शिक्षक वा पथप्रदर्शक मात्र नभई अन्धकारबाट उज्यालो तर्फ डो¥याउने अद्वितीय मार्गदर्शकको रूपमा रहँदै आएको छ । यसै सन्दर्भमा...
विमल लामिछाने नेपालका खोलानालामा उर्लने पानी हेर्दै हाम्रा पूर्खाले गर्वका साथ भन्ने गरेका थिए–‘नेपालको धन, जलस्रोत नै हो’ तर, दशकौंसम्म लोडशेडिङको कहालीलाग्दो अन्धकार भोगेको...