नरोकिउन तिम्रा आवाजहरुत्रसित नबनुन तिम्रा शब्दहरुतिमी त देखेको लेख्ने मान्छेरकममा समाचार नलुकाउनेधम्की र धाकमा नडराउनेतिम्रा कलमहरुसाहसिक कदम चाल्दै जाउदेखेको तीतो यथार्थ लेख्न नझुकलेखेका समाचारले...
Author: ओमप्रकाश गौतम
“सत्यता, स्वतन्त्रता र निष्पक्षता हाम्रो प्रतिवद्दता” यही आवाज बुलन्द गर्दै ६२/६३ को जनआन्दोलनको संखघोष गर्दै तिमी अघि बढेको नि २० वसन्त पुगेछ साधुवाद छ...
“समयए समय !हामीले तलाइ किन चिन्न सकेनौ ?सायद झुट बोलेर होला हैन ?भाषण, सभा , सेमिनारमाबिधालय , सरकारी कार्यलयदेखिबित्तीय संस्थामा कामगर्ने हामी श्रमिककिन आज...
ओमप्रकाश गौतमउ मान्छे हो रे अजिबको मान्छेके उ मान्छे हो र ?खै के हो के हो ?कसरी भनौ उ मान्छे हो भनेरन रुप छ...
नसुनौ भन्दा सुन्नै पर्ने । नलेखौ भन्दा लेख्नैपर्ने । केही गर्दा नरोकिने भो यो स्वतन्त्र कलम , लेख्नै पर्ने भो । देखेर केर्नै पर्ने भो । जीवनकालको यो...
बढादशै, शुभ दीपावली, नयाँ सम्बत, छैठ, महागुरु फाल्गुनन्द लगायतका पर्वहरु दुःख – साटेर बितेर गयो । योसङ्गै बाढीपहिरोले झनै दर्दनाक पीडाबोध दिएर गयो । आँसुका चित्कारहरु...
बुझ्न सके जीवन एक महान तपस्या हो । बुझ्न नसके जीवन एक भयानक समस्या हो । कहीं गाइरहेको सुन्निन्छ भने कतै चिच्याइरहेको सुनिन्छ त्यसैले जीवन एक...
जिन्दगीलाई आहलादित बनाउने हाम्रा चाडपर्वहरु हुन । विविधतामा एकता भएको देश हाम्रै देश नेपाल भएको हुनाले विश्वमान चित्रमा सानो भएपनि वीर लडाकुहरुको देश । मन्दिरै मन्दिरको...
उतिबेला हामी सानो हुँदा हाम्रा जिजुबाजेहरुकै छेउमा बसेर हामी साना केटाकेटीहरु भाडाकुटी खेल्दा यसरी साथीसाथी एकआपसमा –“दशै आयो, खाउला पिउला, कहाँबाट ल्याउला चोरी ल्याउला,...
ओमप्रकाश गौतमजनताले आशा गरेका, विश्वास गरेर जनमत दिएका प्रत्येक पार्टीहरु आज उनीहरूको आँखामा बिझ्ने काडाहरुमात्र बन्न पुगेका छन । पटकपटक महान नेपाली जनताले दिएको माइन्डेड...