स्वभावैले हामीले कहिलेकाही आक्कलझुक्कल नगरौ भन्दापनि गल्ती गर्छौं अनि डर लाग्छ । यो सबैलाई हुने डर हो । डरका अनेकन प्रकार छन खुसी हुँदा नि डर...
Author: ओमप्रकाश गौतम
गत फागुन ७ गते यानेकी ७५ औं “राष्ट्रिय प्रजातन्त्र दिवस । “छिटफुट कार्यक्रम बाहेक धेरै ठाउँहरुमा प्रजातन्त्र दिवस मनाइएका तस्बिरहरु सामाजिक संजालमा छ्यापछ्याप्ती देख्न पाइयो ।...
“हिजो उमेर थियोेगर्नै नसक्ने काम गर्यौपरिवारको लालनपोषणरेखदेख शिक्षा स्वास्थ्यइत्याकर्म गर्यौआज बूढो भयौलौरीको सहारा लियौजीवनको बोझ बन्यौपरिवारको भार बन्यौन तिमीलाई रेखदेख न स्याहारसुसारकसैले हेर्दैननहेरेपनि तिम्रै...
नेपालमा जेमा पनि राजनीति, राजनीति, राजनीति सर्वत्र राजनीतिले गाजेको छ । परिवार , समाजदेखि लिएर जुनसुकै क्षेत्रमा पनि जब राजनीतिले घेराबन्दी गर्यो नि त्योनै अहिले...
जे हेर्यो, देख्यो, बिचरण गर्यो, यी सबै हु–बहु उतार्ने भनेका बालबालिकाहरुनै हुन । उनीहरूको मस्तिष्क यस्तो हुन्छ कि कसैको अनुकरण गरेर सजिलै बोल्न सक्ने हुन्छन ।...
यात्रा सहज थियोयात्रागर्ने सारथीहरु राम्रा भएनननेपाली राजनीति लावारिस बन्योदेश चलाउनेहरु भ्रष्ट थिएदिशा बिहिन यात्रु भएसही चालक भएननपदलोलुप्ता थिएकहिले यता कहिले उताका भएअवसरवादका नाइके भएजनताका...
हे युवा !हिजोआज किन मौन छौ बोल्दैनौ किन ?के भो तिमीलाई ?ढाट्ने छल्ने चाटुकारहरुले पो ढाटेकी क्या हो ?किन मौन छौ ?हिजो चुनावमा गाउँ...
नरोकिउन तिम्रा आवाजहरुत्रसित नबनुन तिम्रा शब्दहरुतिमी त देखेको लेख्ने मान्छेरकममा समाचार नलुकाउनेधम्की र धाकमा नडराउनेतिम्रा कलमहरुसाहसिक कदम चाल्दै जाउदेखेको तीतो यथार्थ लेख्न नझुकलेखेका समाचारले...
“सत्यता, स्वतन्त्रता र निष्पक्षता हाम्रो प्रतिवद्दता” यही आवाज बुलन्द गर्दै ६२/६३ को जनआन्दोलनको संखघोष गर्दै तिमी अघि बढेको नि २० वसन्त पुगेछ साधुवाद छ...
“समयए समय !हामीले तलाइ किन चिन्न सकेनौ ?सायद झुट बोलेर होला हैन ?भाषण, सभा , सेमिनारमाबिधालय , सरकारी कार्यलयदेखिबित्तीय संस्थामा कामगर्ने हामी श्रमिककिन आज...