अँध्यारो पर्दालाई उज्यालो बनाउने शिक्षकहरु नै हुन् । जसले सबैलाई सम्मान गर्न सिकाउँछन् । आदर्शको कुरा र व्यवहार सिकाउँछन् । एक आपसमा भातृत्वको समान...
Author: ओमप्रकाश गौतम
ओमप्रकाश गौतम- जिन्दगी एउटा रङ्गमञ्च रहेछ । यही रङ्गमञ्चमा जीवनका चर्खाहरु चल्दारहेछन् जीवन रहेसम्म । जब जीवन ढल्छ अनिमात्र नाम कमिदो रहेछ मान्छेको ।...
ओमप्रकाश गौतम शिक्षा भनेको जीवनको आलोक हो । जसले अँध्यारोलाई उज्यालो पारिदिन्छ । अज्ञानीलाई ज्ञानभरिदिन्छ । शिक्षा नभएको मानिसले जीवनमै राम्रा चेतनाका कुरा गर्न...
उ आयो गणतन्त्रनौलो उज्यालो बिहानी लिएर आयोजनताका मुहारमा कान्ति छायोसिंहदरवारको अधिकार गाउँघरमा ल्यायोविकास निर्माण गाउँको बाटोसम्म पुग्न थाल्योशिक्षा, स्वास्थ्यको मुहारमा केही परिवर्तन भएतरभ्रष्टाचार कहिले...
जीवनमा एकदिन मर्नु छअजम्बरी को छ र यहाँ ?बाचुञ्जेल सत्कर्म रोपेर पुण्य कमाऔंपुरानो रितिथिति तोडौंकुसंस्कारको भण्डाफोर गरौंमान्यजनले सिकाएको सिको बोकौंफजुल खर्च अब हामी मिलेर...
हिजोदेखि आजसम्म जताततै, जतासुकै हस्तक्षेपै – हस्तक्षेप बढ्दो छ । चुलोचौकोदेखि अनेक ठाउँमा राजनीतिक हस्तक्षेप बढिरहेको छ । बिकृति दिनानुदिन बढिरहँदासम्म बोल्नेवाला यहाँ कोही...
कोभिड–१९ को पहिलो र दोश्रो भेरियन्ट घातक भएकैबेला तेस्रो लहरका कारणले गर्दा विश्वभरका देशहरुको अर्थतन्त्र थलापरेको अवस्था छ । त्यसमा पनि नेपालजस्तो एउटा सानो राष्ट्रको...