बाबुराम कार्की इटहरी/ सप्तकोशी नदीको कटानले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिकाअन्तर्गतका चिलिया र श्रीलंका टापुका बस्तीलाई फेरि जोखिममा पारेको छ ।...
समाचार
दमक । साहित्यकार तथा उपन्यासकार दुर्गा खनाल काफ्लेको उपन्यास ‘अनुराग र वियोग’ दमकमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । साहित्य कला सङ्गम दमक, झापाले आयोजना...
दमक । नेकपा एमालेभित्रको आन्तरिक विवादको असर कोशी प्रदेश सरकारमा देखिन थालेको छ । पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहससँगै एमाले अध्यक्ष केपी शर्मा ओली...
दमक/ नेपालमा अहिले पनि १० हजारभन्दा बढी विदेशी नागरिक शरणार्थीका रूपमा बस्दै आएका छन् । नेपाल प्रहरीका अनुसार भुटानी, तिब्बती र म्यानमारका रोहिंग्या शरणार्थीको संख्या...
दमक/ नेपाली कांग्रेसभित्र बढेको आन्तरिक कलहले पार्टीलाई रणनीतिक र कानुनी रूपमा नयाँ मोडमा पु¥याएको छ । एकातिर निर्वाचन आयोगबाट कानुनी आधिकारिकता प्राप्त गरी सभापति गगन...
दमक/ विगत केही वर्षदेखि दमकमा शुरु भएको श्री कृष्ण रथयात्राको कार्यक्रम यो वर्ष पनि भव्यताकासाथ मनाउन शुक्रबार बसेको बृहत् बैठकले विभिन्न निर्णय गरेको छ...
विमल लामिछानेदमक/ दमकले ‘फोहोरबाट मोहोर’ साट्ने योजना कार्यान्वयन हुन नसक्दा दैनिक लाखौंको उर्जा खेर गइरहेको छ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कुहिने फोहोरबाट...
:— विमल लामिछाने—: दमक/ सरकार परिवर्तनको श्रृखला दोहोरिँदा जनसरोकारका विषय ओझेल परेको भन्दै प्रदेश संरचनामाथिनै प्रश्न उठ्न थालेको छ । प्रदेशहरूमा हुने निरन्तरको राजनीतिक अस्थिरता...
अहिलेको संघर्ष कानुनीभन्दा बढी राजनीतिक र नैतिक दबाबको खेल बनेको छ। असन्तुष्ट पक्षले बहुमत सांसद आफ्नो पक्षमा रहेको सन्देश केन्द्रसम्म पुर्याउन खोजिरहेको छ भने...
दमक/ दक्षिणी झापाको कचनकवल गाउँपालिका–१ मगरमारास्थित प्रसिद्ध भुतेश्वर महादेव मन्दिरमा भाकल पूरा भएपछि चौपाया (बहर) अर्पण गर्ने धार्मिक परम्परा बढ्दै गएको छ । यस वर्षको...