दमक । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा...
देश–समाज
झापा । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु...
उपरथीलाई दज्र्यानी चिन्ह प्रदानकाठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित...
दमक । चितवनमा आयोजित एक श्रद्धाञ्जलीसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बोलेको विषय कांग्रेस वृत्तमा निकै चासोका साथ हेरिएको छ । उनले ‘म रिटायर्ड हुन लागेँ,...
विराटनगर/ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको आयोजनामा सडक अनुशासन तथा...
हे युवा !हिजोआज तिमी किन बहकिंदैछौ ?कसैको कुरा सुन्दैनौएकलब्य छौअरुले भनेको मान्दैनौजिद्दी छौघामड छौआफैले आफैलाइ तौलन्छौ किन ?कहिले काहीं तविद्वानका कुरा नि सुन नके...
दमक/ सिटिईभिटीको शाखाको रुपमा सञ्चालित दमक बहुप्राविधिक शिक्षालयले २०७८ सालमा भर्ना भएका विद्यार्थीको भविष्यमाथि खेलवार्ड गरेको छ ।स्नातक तह अध्ययन गरी पासआउट ३८ विद्यार्थीलाई दोस्रो...
नेपाल अहिले दैविक विपत्तिको चपेटामा छ । पहाडी भेगमा पहिरो, तराईमा बाढी, सहरमा डुबान, र कतिपय ठाउँमा खडेरी तथा आगलागीले जनजीवन अस्तव्यस्त भएको छ । हरेक...
:— नवराज भट्टराई —:उर्लााबारी/मोरङका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशको एक मात्र महानगरपा ि लका विराटनगरले आगामी आर्थिक वर्ष...