दमक । नेवार समुदायबाट लाखे नाँच निकाल्न सुरु भईसकेको छ । दमकमा नेवार समुदायका विभिन्न संघसंस्थाहरुले दमकमा सहर बजारभित्र लेखा जाँच देखाएर मनोरञ्जन दिईरहेका छन् ।...
देश–समाज
:– बिमल लामिछाने :— नेपाल अहिले एक गम्भीर पर्यावरणीय संकटको सामना गरिरहेको छ । खासगरी मधेशका भूभागमा गर्मीको तीव्रता, लामो समयसम्म पानी नपर्नु, र जमिन...
डिभिजन वन कार्यालय झापाले हालै सार्वजनिक गरेको तथ्यांकले वन क्षेत्रको संरक्षण र हरियाली वृद्धिमा एक सकारात्मक संकेत दिएको छ। आर्थिक वर्ष ०८१/८२ मा कार्यालयले...
दमक/ दमकमा अव्यवस्थित रुपमा रहेका ट्याक्सी पार्किङलाई अव नगरपालिकाले व्यवस्थित बनाउन थालेको छ । दमक चौंकका सडक किनार आसपासमा स्टेण्डका रुपमा राखिदै आएको अव्यवस्थित पार्किङका...
दमक/ भूमि सम्बन्धी अध्यादेश विवादमा परिरहेको बेला सरकारले १२ लाख भूमिहिनको निवेदन भूमि समस्या समाधान आयोगमा परेको जनाएको छ । भूमिहिनलाई जग्गा दिने सम्बन्धमा उक्त...
:— ढुण्डुराज भट्टराई : — उनी परिवारकी जेठी छोरी हुन । धेरै सदस्य भएको परिवारमा त्यसै पनि जेठो सदस्यले धेरै जिम्मेवारी वहन गर्नुपर्छ ।...
दमक । दमक नगरपालिका–७ की ९९ वर्षीया हर्कशिला राजबंशी पछिल्ला १० वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा छन । उनलाई नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छ । उनको...
दमक/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा प्रकरण सहित भ्रष्टाचारविरुद्ध सदनसँगै सडक आन्दोलन गर्ने भएको छ ।रुपन्देहीको भैरहवामा बुधबार दिउसो बसेको संसदीय दलको बैठकले भिजिट...
एक चेतनशीलविवेकीकर्मशीलकर्तव्यपरायणतासमयको परिपालकदुरदर्शीअजिवको मान्छेहरुहिजोआजरुपअवयवअजङ्गको देखिएका छनबग्रेल्ती सपना र बिपनाका समय रेखाहरुकहिले पार गर्दैउकाली ओरालीहरुमासंघर्ष गर्न पछि नहट्नेउ बहादुरी छजादुगरी छएक कालिगडकलाकारछायाकारनिर्देशककथाकारगीतकारसाहित्यकारनेताअभिनेताखलनायकगायककारडाक्टरअनेक – अनेकउपाधि पाएकोअजिवको...
दमक। सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाले श्रावण महिनाको दोस्रो सोमबारको अवसरमा प्रसाद वितरण गरेको छ । दमक–६ स्थित पशुपति मन्दिरमा पूजाआजा...