मुख्यमन्त्री कार्की र चीनका राजदुतबीच भेटवार्ताविराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
स्थानीय
ः— रेवती घिमिरे —ःभद्रपुर । भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एक दिने मनोसामाजिक समस्या पहिचान तथा परामर्श सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको...
: — रेवती घिमिरे —ः झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने महिला कामदारको सूचिमा देशकै पहिलो नम्बरमा रहेको पाइएको छ ।वैदेशिक रोजगारीमा जानेलाई परामर्श...
प्याराग्लाइडिङ दुर्घटनामा सकुशल उद्दारपोखरा/ पोखरामा प्याराग्लाईडिङ्ग ल्यान्डिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट...
दमक/१५ दिन अगावै भित्रिएको मनसुनले अघिल्लो हप्ता पहिलो झड्कामै पूर्वी नेपालका विभिन्न भागमा क्षति पु¥यायो । झापाको झापा गाँउपालिका–३ सुगाथानस्थित माई खोलाको बाढी बस्तीमा पस्दा...
मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानी, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो देखिन्छ । पछिल्लो २ वर्षको मात्रै...
सोभियत संघमा मार्कसवादी परीक्षण असफल भएको अंतिम चरणतिर सोभियत उपन्यासकार चिन्गिज ऐतमातोभले ‘क्यान म्यान लिभ विथआउट गड ?’ (ईश्वरविना मान्छे बाँच्न सक्छ?) उपन्यासमा लेखेको...
मेचीनगर/ मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण देखापरेको छ । मेचीनगरको वडा नं २, ३, ७, ८, ९ र १४...
दमक/ माध्यमिक शिक्षा परीक्षा (एसइई) सकिएको दुई महिना बितिसक्दा पनि नतिजा अनिश्चित बनेको छ । एसइई परीक्षा दिएका करिब पाँच लाख विद्यार्थीहरू यतिखेर यही नतिजाको...
भोजपुरका शैेक्षिक नक्षत्र, समाजसेवी अबाल ब्रम्हाचारी बालगुरु षडानन्दका शिष्य अर्थात विद्यार्थी चन्द्रप्रसाद पोखरेल यतिखेर झापाको दमकमा जीवनको उत्तराद्र्धमा छन् । बालगुरुलाई सम्झँदै उनी भन्छन– ज्ञान,...