दमक । शनिबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर देशभर ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी क्षति कोशी प्रदेशमा भएको छ ।...
Author: पूर्वसन्देश दैनिक
:– बाबुराम क्षेत्री –: दमक / दशैं सुरु भएको नवरथाको सातौँ दिन सोमबार नेपालीहरुले हर्षेल्लासकासाथ पूजा कोठा तथा दशैंघरमा फूलपाती भित्र्याएर आज महाअष्ठमीको तयारी...
दमक/ झण्डै ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले अब हुने विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व छोड्ने भएका छन् । त्यस्तै...
दमक/ सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी थालेको छ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, नेकपा...
:– विमल लामिछाने –: दमक/ ठूला भनिएका पार्टीहरुमा नेतृत्व परिवर्तन गर्नुपर्ने विषयले महत्व पाएको छ । सबैजसो दलहरुमा यतिबेला नेतृत्वमाथि प्रश्न उठेपछि पार्टी अध्यक्षहरु नै...
दमक/ अन्तरिम सरकारले अनावश्यक खर्च नियन्त्रण गर्ने उद्देश्यले व्यापक मितव्ययिता नीति ल्याएको छ । खर्च कटौतीका १२ बुँदे योजना सार्वजनिक गर्दै अर्थमन्त्रालयले सांसदसहित राजनीतिक पदाधिकारीका...
दमक । नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समिति, स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमक र समाजवादी ट्रेड युनियन झापाको संयुक्त आयोजनामा...
आरामलुटखसौटअदुरदर्शीचलखेलसत्ताको होडबाजीजनतालाई दासमैमत्ताबिदेशी चलखेलको एजेण्टभ्रष्टाचारबेथितिबिकृतिनातावादकृपावादनेताहरूको पेवा भएको कारणले गर्दा आज देशको अवस्था दयनीय छ । जताततै – जतासुकै ब्रह्मलुट, लुछाचुडी, भागबण्डा मिलिजुली मिलाउने खाने कारणले...
विराटनगर/ जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले क्षति भएका सार्वजनिक सम्पत्तिको प्रारम्भिक विवरण आउन थालेको छ । कोशी प्रदेश सरकारले आफ्नो मातहतका कार्यालय भवन,...
नेपालमा संसद भङ्ग गरी नयाँ सरकार गठन भएको छ। नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्की नेपालको पहिलो महिला न्यायाधीश हुनुको साथ साथै पहिलो महिला प्रधानमन्त्री बन्ने...