बिर्तामोड, १९ कार्तिक नेपाली कांग्रेस महासमिति सदस्यको निर्वाचन यही कात्तिक २२ गते शुरु हुने भएको छ ।नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा शनिबार...
Author: भूपेन्द्र तिम्सिना
बिर्तामोड, १९ कार्तिक प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरुको सहयोगका लागि उद्योगी व्यवसायीहरुलाई आव्हान गरेकी छन् ।शनिबार बिर्तामोड उद्योग वाणिज्य संघको...
बन्धु पोखरेलपत्रकार, विराटनगर ‘स्कार्पियो, जिप र कारको ताँती बढ्न थालेपछि प्रहरी प्रशासनले पनि के रहेछ भनेर बुझ्यो । जिल्ला प्रहरी प्रवक्ता डिएसपीले एक जना...
गणेश कार्की संसदको बजेट अधिवेशन पनि अस्तिबाट सकियो । यो समेत गरी संसदले २ वटा अधिवेशन पूरा गर्यो । तर यो बीचमा जम्मा एउटा...
बिवश बलिभद्र कोइराला संसारको सबैभन्दा अभागी मान्छेऊआफ्नो मृत्युमाआफैं मात्र शोक गीत गाउँछआफू एक्लै मलामी जान्छर, आफ्नो मृत्युको संवेदनाआफैं मात्र दिन्छ ।,,,,,,,,,,भुँइकुइरोआदरणीय दाजु प्रकाश बुढाथोकीले...
दमक, १८ कार्तिक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र आवश्यक सामग्री लिएर शनिबार विहान भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका...
काठमाडौं, १७ कार्तिक नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकारले प्रतिपक्षीहरुको आवाज नसुनेका कारण नागरिकका समस्या समाधान नभएको दाबी गरेका छन् ।बिहीबार...
दमक, १७ कार्तिक सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निणर्य बदर गरे लगत्तै बिहीबार नै उनलाई प्रहरीले पक्राउ गरेको...
दमक, १७ कार्तिक प्रतिनिधिसभामा चालु संसदको अन्तिम बैठकमा बोल्दै सांसदहरुले सरकारप्रति व्यापक असन्तुष्ठि व्यक्त गरेका छन् । संसद प्रभावकारी बन्न नसकेको अर्कातर्फको असन्तुष्ठि पनि...
मनु मञ्जिलसाहित्यकार / इटहरी सिंगापुरमा मैले एक रेस्टुरेन्ट संचालकलाई सोधेँ- ‘तपाईंहरू हामीले खाँदै गर्दा एक गिलास पानी पनि किन दिनु हुन्न ?’‘सिंगापुर इज नट...