चाडबाड नजिकिँदै जाँदा चोरी, डकैति, लुटपाट जस्ता घटना बढ्दै गएका छन् । यस्ता घटना बढ्दै जाँदा समाजमा असुरक्षित महसुश हुन्छ । सुरक्षित भएर बाँच्न पा उनु...
विचार/वहस
संविधानले भविष्यको आवश्यकता र पिढिहरुको चाहनालाई प्रतिबिम्बित गर्दछ । यस संविधानका पनि केही कुराहरू प्रति गुनासो अनि असहमति हुने नेपाली नागरिक र समुदाय नभएका होइनन...
नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनेको ९ वर्ष पुगेको छ । जनताले बनाएको संविधानले देशको मुहार जसोतसो फेरिएकै छ । दलका केही नेताहरुको आचरण, शैली, विधि र...
नेपालमा सञ्चारमाध्यममा बढी देखिने समाचारमध्येको एक हो, यातायात दुर्घटना । यहाँ सडकदेखि हवाई यातायातसम्म सुरक्षित नभएको पछिल्ला दुर्घटनाले पुष्टि गर्छ । हुन न यस्ता दुर्घटना नेपालका...
दमक/ संवैधानिक परिषद्मा सत्ताधारी दलकै बहुमत पु¥याउन संघीय सरकारले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन थालेको खेल पेचिलो र विवादित बनेको छ ।उपसभामुख रानामगरलाई उपसभामुखमा विजय गराउँदै...
मान्छे चेतना र विवेकले गर्दा सधैं आफुलाई परिस्कृत गर्दै जान्छभन्दा जडसूत्रवादीहरूलाई मन पर्दैन । तिनले मान्छे जुन चेतनामा जन्मिन्छ, त्यही चेतनामा बूढो भएर मर्नु पर्छ...
यो समय भ्रष्टाचारका माहात्म्य गाएर बितिरहेको छ । अचम्म ! लाजलाई पनि लाज लागिसक्यो !विमान दुर्घटना भयो । कारण, भ्रष्टाचार ।सडक दुर्घटना भयो । कारण, भ्रष्टाचार ।युवाहरु पलायन हुन...
ओँठे जवाफ फर्काउनु उच्च ओहोदाको मानिसको सुन्दर पक्ष हुँदै होईन। शास्त्रले भन्छ “कम बोल्नु र धेरै सुन्नु” असल र सफल मानिसका ब्रह्मअस्त्र हुन् । जसलाई...
अब त अति भो, अति । के सम्म गर्न थाले भने नि, भनेर बोलेर साध्य भएन अब, यो गाइजात्रे नेपालमा हैट ।हुन पनि हो हाम्रो...
नोबेल पुरस्कारबाट सम्मानित कवि, विश्वगुरु रविन्द्रनाथ टैगोरको जन्म भूमि हालको बङ्गलादेशमा शुरु भएको सरकारको विरोधमा उेठेको उग्र आन्दोलनको राप र तापमा आज बङ्गलादेश जलिरहेको...