एसइइको नतिजा सार्वजनिक भएलगत्तै शिक्षा क्षेत्रका सबै (गैहृय ?) जिम्मेवार निकायका मान्छेहरू धमाधम मिडियामा आएर पानी माथिको ओभानो भएको देखेपछि उदेक नलागोस् पनि किन...
विचार/वहस
अँध्यारो पर्दालाई उज्यालो बनाउने शिक्षकहरु नै हुन् । जसले सबैलाई सम्मान गर्न सिकाउँछन् । आदर्शको कुरा र व्यवहार सिकाउँछन् । एक आपसमा भातृत्वको समान...
जावो बाख्रो हेर्न मेला बजार जान्थ्यौं भन्नु पनि कसरी ? तर त्यस्तै हुन्थ्यो । हामी बाख्रो हेर्न दुई घण्टा पैदल हिडेर जान्थ्यौं । उसबेला...
भारतमा विकास र हिन्दु संस्कृतिको विरासतलाई उचाइमा पुर्याउँने मोदीको ग्यारेन्टीका साथ उनले तेस्रो कार्यकाल प्रारम्भ गरिसकेका छन् । प्रतिपक्षी इण्डिया गठबन्धनले आफ्नो चुनावी कार्यक्रमहरुमा...
ओमप्रकाश गौतम शिक्षा भनेको जीवनको आलोक हो । जसले अँध्यारोलाई उज्यालो पारिदिन्छ । अज्ञानीलाई ज्ञानभरिदिन्छ । शिक्षा नभएको मानिसले जीवनमै राम्रा चेतनाका कुरा गर्न...
उ आयो गणतन्त्रनौलो उज्यालो बिहानी लिएर आयोजनताका मुहारमा कान्ति छायोसिंहदरवारको अधिकार गाउँघरमा ल्यायोविकास निर्माण गाउँको बाटोसम्म पुग्न थाल्योशिक्षा, स्वास्थ्यको मुहारमा केही परिवर्तन भएतरभ्रष्टाचार कहिले...
मानिस या पशुप्राणीको शरीरले कुनै विशेष प्रकारको बाहिरी तत्वलाई सहन गर्न नसक्नु एलर्जी हो । अर्थात ती विशेष प्रकारका तत्वप्रति शरीरले प्रतिक्रिया (हाइपर सेन्सिटिभिटी)...
जीवनमा एकदिन मर्नु छअजम्बरी को छ र यहाँ ?बाचुञ्जेल सत्कर्म रोपेर पुण्य कमाऔंपुरानो रितिथिति तोडौंकुसंस्कारको भण्डाफोर गरौंमान्यजनले सिकाएको सिको बोकौंफजुल खर्च अब हामी मिलेर...
शरीरलाई स्वस्थ राख्न चाहिने छ प्रकारका तत्व मध्ये भिटामिन एक हो । कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, बोसो (चिल्लो पदार्थ)े, पानी र मिनरल (खनिज) मध्येको एक...
कुनै पनि कुरा केवल मनमा कल्पेर त्यसले मुर्तरुप लिदैन । सपना मात्र देखेर उद्धेश्यको समाधान हुदैन । तर एउटा निशर्त अभिमत यो छ कि...