हात्तीले मकैमा क्षतिकचनकवल/ कचनकवल गाउँपालिका–१ मिलडाडाँमा जंगली हात्तीको समूहले मकैबारीमा क्षति पुरु¥याएको छ। मंगलबार बिहान करिब ३ बजे महाबिर लिम्बुको करिब ९ कठ्ठा खेतमा...
राष्ट्रिय
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गरेका...
शिक्षामन्त्री भट्टराईद्वारा राजिनामाकाठमाडौं/ शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएको उनको सचिवालयले जनाएको छ। शिक्षक...
शिक्षकको कुटाइबाट विद्यार्थीको आँखा ज्योति गुम्योबेलबारी/ बेलबारी–९ स्थित डाँगीहाट बजारमा रहेको डाँगीहाट लिटिल बुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल मणिकुमार तामाङको कुटाइबाट एक विद्यार्थीको देब्रे आँखाको...
दमक । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ पछि साँझमा छाडिएको छ । नयाँ बानेश्वरमा निषेधित...
दमक । केन्द्रीय सभापति, संसदीय दलको नेता, महामन्त्री, प्रवक्तादेखि कोशी प्रदेशको सभापतिसमेत कार्यवाहकको भरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार प्रदेश इञ्चार्जहरु तोकेको छ । कोशी...
:— यज्ञ प्रसाद भट्टराई —:नेपाली कांग्रेस नेपाली राजनीतिको मियों हो । जहानीयाँदेखि निरंकुशता बिरुद्ध लडेर नेपाली जनतालाई स्वतन्त्रता र प्रजातन्त्र दिलाउने लोकतन्त्रको उज्यालो दीयो हो ।...
दमक । देशभरका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको भर्ना अभियान अवरुद्ध बनाएर शिक्षकहरु १७ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।२०८२ सालको भर्ना अभियान समेत प्रभावित तुल्याउँदै...
समाज सुधार प्रतिष्ठानमा पुनः विजय बरालदमक–२ स्थित समाज सुधार प्रतिष्ठानको २२ औं साधारणसभा पुनः विजय बराल सर्वसम्मत निर्वाचित भएका छन् ।११ सदस्यीय समितिको उपाध्यक्षमा अन्जना...
लाज लजाउनुपर्ने हो तर लजाउदैन हिजोआज । केहीमा नि लाजशरम लजाउन छोडया छ । तपाईंको घरमा, पाठ्शालामा, राजनीति, धार्मिक लगायतका अन्य विविध क्षेत्रमा लाज भन्ने कुरा...