हे युवा !हिजोआज तिमी किन बहकिंदैछौ ?कसैको कुरा सुन्दैनौएकलब्य छौअरुले भनेको मान्दैनौजिद्दी छौघामड छौआफैले आफैलाइ तौलन्छौ किन ?कहिले काहीं तविद्वानका कुरा नि सुन नके...
Author: ओमप्रकाश गौतम
देश दपेटामा अलमलिएको छ । कहीं कतै शान्ति खोजेर पाउने अवस्था छैन । शान्ति कुन चरीको नाम हो ? यो कहाँ र कुन मुलुकमा पाइन्छ ?...
शिक्षा ब्यक्तित्व विकासको मूल आधार हो । शिक्षाबिना ब्यक्तिको कुनैपनि पक्षको विकासको परिकल्पना गर्न सकिन्न । त्यसमा पनि विशेषत ः प्राथमिक तहको शिक्षा बालबालिकाहरुको अधिकारको विषय...
कालो रातहिडाइ बोलाइको गतिशीलता मौनशत्रुको डरचियोचर्चामानौकिजताततै जतासुकैकाडैकाडाको सुराकीको खेलन दिन न रातअमिल्दा पर्खालहरु तोडनुपर्नेनयाँ क्रान्ति छेडनुपर्नेवाकस्वतन्त्रताको बिजारोपण गर्नुपर्नेजेल, नेल, हतकडीको प्रवाह गर्न नहुनेउबेलाको क्रान्ति...
यही आँखाले हिजो राजतन्त्र देख्योअनेकन वादहरु झेल्दै गयोलाठी र जुलुस देख्योमानौकिनदेखे र नभोगेको केही रहेनलुछाचुडी, भागबण्डा, लुटखसौटके चाहिँ देखेन र यो आँखाले ?यहाँ कसैलेपनि...
हामी भूइ मान्छेहरुसामाजिक, धार्मिक अनेक प्रकारकारुप, रङ्ग मिलेका मान्छेहरुकर्ममा बिश्वास गर्ने कर्मयोगीअरुको पीडा बुझ्ने अनि सहयोगी भावना भएकाहामी भूइ मान्छेहरुआजचेतन, अर्धचेतन, अचेतन अवस्थाका भएका...
:— ओमप्रकाश गौतम :— हजारौं बिपना थिए हिजोआज सबै सपना भएक्रान्तिका हरेक मोडहरु अल्मलिएका छनजनतालाई ऋणको भार छभोक , रोग र शोकमा पिल्सिएका छनगणतन्त्रको...
महान दार्शनिक ब्यक्ति ओशोले भनेका थिए – “गुरु त्यो हो जसले कसैको आत्मालाइ ब्यूझाउन सक्छ र उसभित्रको नफूलेको फूल फूलाइदिन सक्छ ।“ यतिमात्र होइन शिक्षक...
लाज लजाउनुपर्ने हो तर लजाउदैन हिजोआज । केहीमा नि लाजशरम लजाउन छोडया छ । तपाईंको घरमा, पाठ्शालामा, राजनीति, धार्मिक लगायतका अन्य विविध क्षेत्रमा लाज भन्ने कुरा...
—: ओमप्रकाश गौतम :—म झोले शिक्षकशिक्षाको ज्योति जनजनमा फैलाउनेअहोरात्र विद्यार्थीको भविष्य उज्ज्वल बनाउनेसमयलाई साथी बनाएर अघि बढ्नेसत्य वचन बोल्नेफोहोरी कुरा मनमा नराख्नेनिरन्तर अघि बढिरहनेम...