दमक/ विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक सुचारु गर्न लिएको अडान यथावत् राखेको छ । प्रतिपक्ष दल नेकपा माओवादीले सरकारसँग २ बुँदे...
स्थानीय
भरतपुर÷ राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको ११ औंं महाधिवेशनबाट सूर्यप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । गत जेठ २८ गते चितवनको...
दमक/ सांसदलाई बजेट बाँड्न सर्वोच्च अदालतले रोक लगाए पनि कोशी प्रदेश सरकारले घुमाउरो पारामा ‘मागमा आधारित योजना’ शीर्षकमा ३५ करोड सांसदका लागि छुट्याउने तयारी...
मुख्यमन्त्री कार्की र चीनका राजदुतबीच भेटवार्ताविराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
ः— रेवती घिमिरे —ःभद्रपुर । भद्रपुर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एक दिने मनोसामाजिक समस्या पहिचान तथा परामर्श सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको...
: — रेवती घिमिरे —ः झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने महिला कामदारको सूचिमा देशकै पहिलो नम्बरमा रहेको पाइएको छ ।वैदेशिक रोजगारीमा जानेलाई परामर्श...
प्याराग्लाइडिङ दुर्घटनामा सकुशल उद्दारपोखरा/ पोखरामा प्याराग्लाईडिङ्ग ल्यान्डिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट...
दमक/१५ दिन अगावै भित्रिएको मनसुनले अघिल्लो हप्ता पहिलो झड्कामै पूर्वी नेपालका विभिन्न भागमा क्षति पु¥यायो । झापाको झापा गाँउपालिका–३ सुगाथानस्थित माई खोलाको बाढी बस्तीमा पस्दा...
मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानी, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरुले सधैँका लागि देश छाड्ने क्रम बढ्दो देखिन्छ । पछिल्लो २ वर्षको मात्रै...