दमक/ संसद जननिर्वाचित सांसदहरुको सहभागीता रहने सर्वोच्च थलोको रुपमा रहन्छ । यहाँ देशका कानून, नियम तथा राष्ट्रिय(अन्तर्राष्ट्रिय सवालहरुमा गम्भिर र शिष्ट बहस हुनु पर्ने...
समाचार
दमक/ सरकारले सातामा दुई दिन विदा दिन थालेसँगै नेपाल आयल निगम करोडौ घाटाबाट जोगिएको छ । पेट्रोलियम पदार्थको खपत घट्नुका अन्य केहि कारण रहे...
दमक । दमक अस्पतालमा बढेको चाप र सेवाग्राहीको माग बमोजिम दमक अस्पताललाई सुविधा सम्पन्न गराउन ६ शैयाको क्याविन बुधबारदेखि सञ्चालनमा आएको छ । दमक...
दमक । झापाको दमकमा दोस्रो संस्करणको “दमक खेलकुद महोत्सव–२०८३” बुधबार समापन गरिएको छ । दमक–१० अम्बारी खेल मैदानमा भएको फुटबलको फाइनल प्रतिष्पर्धासँगै सो महोत्सव...
प्रतिनिधिसभाको सचिवमा अधिकारीदमक । प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको...
दमक/ झापाको दमकमा दोस्रो संस्करणको “दमक खेलकुद महोत्सव–२०८३” उद्घाटन गरिएको छ । दमक नगरपालिकाबाट पञ्चेबाजासहित सुरु गरिएको ¥याली वडा नं. ७ स्थित नमूना ब्याडमिन्टन...
दमक/ राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷०८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति...
दमक/ नेपाल र ब्रिटिस भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धिको ऐतिहासिक तथ्यका आधारमा महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभाग हो ।...
दमक । सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने पुरानो संरचना परिवर्तन गर्दै आयोग, समिति वा कार्यदल गठन गर्ने व्यवस्था हटाएको...