सृष्टि सावित्रा शरीर नियाल्न सक्नेले मन नियाल्न सक्दैन ।इज्जत गर्छु भन्नेले पनि दाग पखाल्न सक्दैन । ठक्करहरुलाई टक्कर दिँदै मान्छे बनेकी हुँ !फलाम पगाल्छु...
कला/साहित्य/संस्कृति
दमक, २४ कार्तिक तिहार भित्रिएसँगै ‘दिमाग खराब’ शुक्रबार ( आज) बाट देशका प्रमुख मल्टिप्लेक्स हलहरूमा प्रदर्शनमा आउँदै छ ।निर्देशक निश्चल बस्नेतको ६ बर्षपछिको निर्देशनमा...
भूपेन्द्रराज तिम्सिना दमक, २३ कार्तिक अहिले उनलाई देश विदेशमा भ्याइनभ्याइको अवस्था सिर्जना भएको छ । लामै निरन्तरको संघर्षको प्रतिफलस्वरुप झापा कमलकी टीका प्रसाईं गायनमा...
दमक, २३ कार्तिक माया तथा सद्भाव फाउण्डेशन् (लभ एण्ड सपोर्ट फाउण्डेसन) नेपाल र सिक्किमको आयोजनामा झापाका वरिष्ठ गीतकार शिवशंकर थापा भारतको दार्जीलिङस्थित मिरिकमा सम्मानित...
बाँस्कोटा धनञ्जय हिजो टेलिभिजनमा एउटा अन्तरवार्ता दिएर घर आइपुग्न पाएको छैन बूढी र छोराको हप्की खानुपर्यो !कारण झिँगाको टाउको जत्रो पनि थिएन । जम्मा...
बिवश बलिभद्र कोइराला संसारको सबैभन्दा अभागी मान्छेऊआफ्नो मृत्युमाआफैं मात्र शोक गीत गाउँछआफू एक्लै मलामी जान्छर, आफ्नो मृत्युको संवेदनाआफैं मात्र दिन्छ ।,,,,,,,,,,भुँइकुइरोआदरणीय दाजु प्रकाश बुढाथोकीले...
हेम अधिकारी इलाम जिल्लाको पश्चिमी क्षेत्रको लुम्दे गाउँमा वि.सं. २०२७ मा जन्मिएका लेखक डा. लेखनाथ न्यौपाने सानैदेखि मेधावी विद्यार्थी रहेका पाइन्छ । छविराम...
झापा, १६ कार्तिक जिल्लाको मेचीनगरस्थित परिवर्तन थिएटरले नाटक ‘म्लेच्छ’ मार्फत भारतको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागिता जनाउने भएको छ ।पूर्वोत्तर भारत असमको लखिमपुरमा यही नोभेम्बर...
टीका भण्डारी ‘विरही माया अधुरो रह्यो विर्सनु कसरी’ बोलको नारायण गोपालको अन्तिम स्वर रहेको गीतमा सङ्गीत दिने सङ्गीतकार को हुन् ? अहिलेका पुस्ताले त्यति...
दमक, १३ कार्तिक अमेरिकामा रहेर पत्रकारिता समेत गर्दै आएका सृजनशील युवा अर्जुन प्रधानले ‘नेपाली मन म्यूजिक शो’ कार्यक्रम सञ्चालन सुरु गरेका छन् ।भूटानी शरणार्थीका...