समाज सुधार समूह नेपाल चुलाचुली इलाममार्फत देउसी सुरुवात । मौलिक संस्कृति संरक्षणको सन्देश सहित दुई दर्जन मौलिक साँस्कृतिक प्रस्तुतिकासाथ समूहले इलाम, झापा, मोरङकालागि देउसी संयोजन गरेको छ ।