आचार्य प्रभा-गल्ती बोलेमा माफी पाउँ भन्दै आग्रह गरें । हामी फेसबुकमा आफ्ना साहित्यिक सृजनाहरू खुब प्रस्तुत गर्छौं । फेसबुकले दिएको यो अवसर हाम्रालागि अत्ति...
कला/साहित्य/संस्कृति
यादवकुमार भट्टराई-‘मेरो देश’ अत्यन्तै प्यारो शब्द । जसलाई उच्चारण गर्दा र सुन्दा मनै आनन्दित हुन्छ । आफ्नो अस्तित्वसँग जोडिएको यही शब्द मेरो देश नामक...
बसोबासको इतिहास खोतल्दै ‘झोडा’दमक, २९ भदौ-चुलाचुली रंगमञ्च इलामले जंगल अवस्थामा रहेको क्षेत्रमा कसरी बसोवास अघि बढ्यो भन्ने इतिहासलाई खोतल्दै ‘झोडा’ नामक नाटकको बिहीबार दमकमा...
सिक्किम÷ सिक्किको पाक्किमस्थित याकतेन जिपियुको सभाहलमा सिक्किम गजल मञ्चको चौथो वार्षिक कार्यक्रम तथा १५७ औं मोतीराम भट्ट जयन्ती भएको छ ।कार्यक्रममा प्रमुख अतिथि चुनिलाल...
विराटनगर, २४ भदौ÷ मोरङको विराटनगरमा ‘विराटनगर विद्यालय नाटक महोत्सव २०८०’ शुरु भएको छ ।आरोहण गुरुकुलको संयोजना गुरुकुलका भरत कार्कीद्वारा निर्देशित नाटक ‘नेता जी’मञ्चन गरी...
विन्दु दहाल मुकदर्शक-खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे कतै मार्दछ्न् ।सक्छन् अन्नभण्डार शून्य जहिले अत्यास नै पार्दछन् ।।पस्दा गाउँ डराउँछन् सब जना कस्तो भयो...
चेतन डरचुलाचुली गाउँपालिकाको भूमि इतिहास भन्दा बढि छ यो बरको रुखको उमेर । चुलाचुली रंगमञ्च, इलामको नयाँ नाटकको कलाकार समूह । यहि रुखको ओतमुनी...
विराट अनुपमप्रस्टोक्तियो लेख चिनियाँ पठन संस्कृतिको बारेमा हो । चिनियाँ नागरिक र सरकारले पठन क्षेत्रमा गरेको लगानीको मैले देखेका दृश्यको बारेमा हो । त्योभन्दा...
दमक÷ तेस्रो देश पुनर्वास भएका भूटानका २ युवा सर्जकको पछिल्लो संयुक्त प्रयास स्वरुप एउटा आधुनिक गीतको भिडियो शुक्रवार सार्वजनिक भएको छ ।अष्ट्ेलियामा रहेका साहित्यकार...
जीवन स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पणदमक÷ दमकस्थित जीवन स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमकाबीच स्मारिका लोकार्पण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका नगर प्रमुख...