विन्दु दहाल मुकदर्शक-खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे कतै मार्दछ्न् ।सक्छन् अन्नभण्डार शून्य जहिले अत्यास नै पार्दछन् ।।पस्दा गाउँ डराउँछन् सब जना कस्तो भयो...
कला/साहित्य/संस्कृति
चेतन डरचुलाचुली गाउँपालिकाको भूमि इतिहास भन्दा बढि छ यो बरको रुखको उमेर । चुलाचुली रंगमञ्च, इलामको नयाँ नाटकको कलाकार समूह । यहि रुखको ओतमुनी...
विराट अनुपमप्रस्टोक्तियो लेख चिनियाँ पठन संस्कृतिको बारेमा हो । चिनियाँ नागरिक र सरकारले पठन क्षेत्रमा गरेको लगानीको मैले देखेका दृश्यको बारेमा हो । त्योभन्दा...
दमक÷ तेस्रो देश पुनर्वास भएका भूटानका २ युवा सर्जकको पछिल्लो संयुक्त प्रयास स्वरुप एउटा आधुनिक गीतको भिडियो शुक्रवार सार्वजनिक भएको छ ।अष्ट्ेलियामा रहेका साहित्यकार...
जीवन स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पणदमक÷ दमकस्थित जीवन स्मृति प्रतिष्ठानले बुधबार एक कार्यक्रमकाबीच स्मारिका लोकार्पण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाका नगर प्रमुख...
दमक/ दमकमा कोशी प्रदेशस्तरीय इन्टर स्कुल प्रिन्स एण्ड प्रिन्सेस मोर्डन आइकन प्रतियोगिता सम्पन्न भएको छ ।किङ्स नेपाल क्रियशन् कम्पनीको आयोजनामा सम्पन्न प्रतियोगितामा छात्रतर्फ दमकको...
===== मान्छे बिक्रयको माल भइरहेको बेलामा, मान्छेकै भाउ हराएका बेलामा मैले चाहिं जावो ढुङ्गाको महानता लेख्न खोज्दै छु । ढुङ्गाको भाउ पल्टाइरहको छु ।...
प्रतिष्ठानले गर्यो ६ वटा विधाका पुरस्कार घोषणा दमक, १८ कार्तिक / दमकका साहित्यकारहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मरण गरेका छन् ।...
काठमाडौं– पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास ‘फातसुङ’को अङ्ग्रेजी अनुवाद ‘सङ अफ द स्वाइल’बजारमा आएको छ ।...
==== कोही श्रीमती, बुहारी, सम्धी, छोरी, छोरालाई पद बाँडेर देशको साधन र श्रोतलाई लुट्न मस्त छन् । यी प्यादाहरुको अनुहार अगष्टसको भन्दा...