चौतर्फी आलोचना र विवादका बीच गतवर्षको असारमा प्रदेश सरकारले नगद अनुदानलाई रुपान्तरण गरी विभिन्न शिर्षकमा ब्याज अनुदानका रुपमा ७० करोड छुट्याएको रातो किताबै उल्लेख...
सम्पादकीय
दमक क्षेत्र लगायत देशभरका सहरहरुलाई कुरुप बनाएको अव्यवस्थित तारहरुको व्यवस्थापन गर्न जरुरी देखिएको छ । एकातिर सौन्दर्यकरणका हिसाबले यसले सहरको गरिमालाई गिज्याईरहेको छ भने अर्कोतिर...
सबै साधु मानिस हुन्, तर सबै मानिस साधु होइनन् ।सबै मानिस विद्यार्थी हुन्छन तर सबै विद्यार्थी शिक्षक हुँदैनन ।शिक्षक पेशा उज्यालोको अनुपम उपहार हो । यसको मानमर्दन,...
कृषिलाई प्राथमिकता क्षेत्रका रुपमा सरकारले महत्व दिँदै आए पनि औषधिय गुणले भरिपूर्ण मरिच व्यवसायलाई उपेक्षित गरिएको गुनासो आउन थालेको छ । हिजोआज झापाका विभिन्न क्षेत्रमा...
सरकारले शिालिन र भद्रशैली अनि ट्रेड युनियनमार्फत् पार्टीको सदस्यताको आधारमा गरिएको आन्दोलनबाट स्वाभिमान र पेशागत मानमर्दनमा चोट पु¥याएको छ । शिक्षकप्रति सरकारको हेपाहा प्रवृत्ति हावी...
अर्थतन्त्रमा सुधार आएको भनिएको केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा बसेकै महिनाबाट हो । अहिले एक वर्ष पुग्न लाग्दा पनि उहि रटान मात्र छ तर सुधारका...
नेपालमा दिनदिनै अनाहकमा मानिसहरुको ज्यान जाने क्रम बढ्दो छ । जानजानी हिंसात्मक घटनाबाट उत्तिकै ज्यान गईरहेको सन्दर्भमा विपदबाट ज्यान गुमाउनेको संख्या अझ डरलाग्दो छ । गतवर्ष...
हरेक वर्ष नयाँ–नयाँ अवसरको खोजी गर्दै चुनौतिका पहाडसँग लड्न सक्ने सामथ्र्य बोकेर नयाँ वर्ष भित्रने गर्दछ । आज फेरि हाम्रा घरघरका भित्तामा क्यालेन्डर फेरियो । नयाँ...
विभिन्न जातजाति र भाषाभाषीका जातिय परम्परा, संस्कार, संस्कृति, वेशभुषा, रहनसहन, रीतितिथिलाई संरक्षण गर्नुपर्ने दायित्व बढेको छ । समाजमा देखिने पुराना संस्कार, संस्कृतिहरु पछिल्लो समयमा आधुनिकताको...
यतिखेर किसानको खेतबारीमा हिउँदे बालीहरु लगाइएको छ । मकै, भदै धानलगायत दर्जनौं प्रकारका नगदेबाली लगाएका किसानले प्रशस्त रुपमा रसायनिक मल नपाएको गुनासाहरु आएका छन् । खास...