तत्कालिन श्री पञ्चायत मावि गोठगाउँबाट २०४७ सालमा एसएलसी पास भएपछि इटहरीको प्रस्तावित जनता क्याम्पसमा प्रविणता प्रमाणपत्र तह (आइए) अध्ययन गर्न थाले । त्यसबेला इटहरीमा नेवि...
स्थानीय
:— बिमल लामिछाने :— दमक । पछिल्लो समय हरेक दिन कुनै न कुनै विषयमा भ्रष्टाचार वा घुसपैठ भएका समाचारहरु सामाजिक सञ्जालमार्फत बाहिरिरहेका छन् । यो...
भोजपुर/ भोजपुरको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो...
काठमाडौँ/ चैत्र १५ गते भएको राजावादीहरुको आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ ।...
दमक/ रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखराले हेर्दाहेर्दैमा राखेको छ ।मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको...
दमक/ दमक नगरपालिकाको बेरुजु १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार रहेको पाईएको छ ।महालेखा परीक्षकको ६२ औ बार्षिक प्रतिवेदन २०८२ का अनुसार...
दमक/कर्मचारी संघीयता कार्यान्वयनको मुख्य आधार हो । त्यही आधार खोज्दै १० वर्षपछि ‘संघीय निजामती सेवा विधेयक’ शुक्रबार संसदीय समितिबाट पास भएको छ । नेताहरुले यो विधेयक...
दमक । यहाँस्थित आम्दा अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रिन्सिपलमा सजना बैद्य नियुक्त भएकी छन् ।उनी २०६७ सालदेखि आम्दा कलेजमा कार्यरत छिन ।आम्दा नेपालले गत चैत...
चारवर्षमा सकियो संवैधानिक निकायमा नियुक्तिको सुनुवाईकाठमाडौं÷ अध्यादेशमार्फत कानून संशोधन गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतमा सुनुवाई...
यतिखेर प्रि–मनसुन चलिरहेको छ । वर्षा हुन अझै केही समय बाँकी रहँदा आएको हावाहुरी र वर्षाले धेरैतिर क्षति पु¥याईरहेको छ । यो प्रिमनसुनमा प्रकृतिले देखाएको सूचकले...