दमक/ नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दलले आयोजना गरेको देशव्यापी बत्तृmत्वकलामा प्रथम हुन सफल कृतज्ञता थापालाई शुक्रबार सम्मान गरिएको छ । दमक नगरपालिका–८...
Author: पूर्वसन्देश दैनिक
दमक/ होटल ब्यवसायी संघ दमकको आयोजनामा बिहीबारदेखि दमकमा नवौं फुड फेष्टिबल शुरु भएको छ । पशुहाट छेउमा शुरु भएको फेष्टिबलको दमक नगरपालिका प्रमुख राम...
दमक/ नेपालमै पहिलो पटक सबैभन्दा धेरै पुरस्कार राशी भएको गायन र नृत्य प्रतियोगिता हुने भएको छ । नेपाल सहित विदेशमा रहेका नेपालीहरुलाई समेत सहभागी...
दमक/ नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाएपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ । आम्दा अस्पतालबाट दुई...
दमक/ प्रदेश १ ले विगत ५ वटा आर्थिक वर्षमा खर्च गर्ने क्षमतामा क्रमशः सुधार हुँदै आएको तथा आम्दानी पनि वृद्धि हुँदै आएको तथ्याङ्क प्रस्तुत...
दमक/ नेपाल औषधि व्यवसायी संघ झापाले जिल्लाको माईपश्चिमका औषधि व्यवसायीहरुलाई कर र लेखा सम्बन्धी एकदिने तालिम प्रदान गरेको छ । दमक उद्योग वाणिज्य संघको...
दमक/दमक नगरपालिका–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीमा तीन दिने ग्लोबल आईएनजी हाइअर एजुकेशन एक्स्पोको आयोजना गरिएको छ । विद्यालयको आयोजना तथा इनोभेटिभ नेपाल ग्रुप (आईएनजी)...
फागुनदेखि अधिकतम सेवा नयाँ भवनबाट दमक/ दमक अस्पतालले दिँदै आएको सेवा अत्याधुनिक नयाँ भवन र उपकरणका साथ सुधारोन्मुख अवस्थामा रहेको छ । १५ वेड...
दमक/ दमक बहुमुखी क्याम्पसको एघारौं क्याम्पस सभा सुरु भएको छ । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले क्याम्पस सभाको उद्घाटन गरे । सभाको...
दमक/प्रेस चौतारी नेपाल झापाले संस्थाको २५ औं स्थापना दिवसका अवसरमा शनिबार झापाका ६ जना अग्रज पत्रकारहरुलाई अभिनन्दन तथा सम्मान गरेको छ । विर्तामोड नगरपालिकास्थित...