यी आँखाहरुरसिला छनभरिला छनचिहाउछनमनन गर्छनविवेक पुर्याउछननिर्णय आफै गर्छनयो संसार आफै हेर्छनधमिला कहिले भएननयी आँखाहरुदबिन चाहेनन्हतासिन चाहेननफुट्न चाहेननजुट्न बरु अबेर भोपरीक्षा कसैले लिन सकेननयी आँखालेके...
Author: ओमप्रकाश गौतम
हुन्छ या हुँदैन । के हुने हो ? अशान्ति पो हुने हो कि । देश दुर्घटनामा पर्ने हो कि भन्ने शंका, आशंका र द्विविधाका बीच एक...
हामी मानवचेतनशील प्राणीकुन सही हो ?कुन गलत हो ?यो सबै छुटट्याउनेएक लगनशीलएक उर्जाशीलएक कर्मयोगीएक जाज्वल्यमान ब्यक्तियो नामले चिनिएकाहामी किन हिजोआज असभ्य हुँदैछौ ?किन आफ्नो...
किन लिप्दैछौ ?नराम्रा सवालहरुझुटअनर्गल प्रचारवाजीचलखेलनगर्दा हुन्न र ?गर्दा फाइदा कसलाई ?सामाजिक सदभावखल्बल्याउदा के हुन्छ थाहा छ कि छैन ?थाहा पाएरपनि किन बोलिरहन्छौ ?देश दोहन...
रुपरङ्गअदलबदलअवरोधमार्गनिर्देशदिशाबोधनयाँ बिचारअनेकन बाधा अडचन सहेरहिजो कस्तो दिन बितायौ तिमीले ?ए ! प्रजातन्त्र दिवसआज किन अल्मलिन खोज्दैछौ ?किन छटपटाउदैछौ ?किन निरास हुँदैछौ ?अघि बढ नकिन...
पार्टी परिवर्तन (defection- party–hopping) भनेको कुनै निर्वाचित नेता वा राजनेता आफ्नो पूर्वदल छोडेर अर्को दलमा जाने प्रचलन हो । व्यक्तिगत शक्ति, पद, प्रतिष्ठा वा चुनावी...
आज देश चुनावी रौनकमा डुबेको छ । हिजो जहाँ जनताहरू गाउँ–टोलमा भेटघाट गर्दै विचार आदान–प्रदान गर्थे, आज त्यहाँ सन्नाटा छ । अधिकांश नागरिक अब कोठाभित्र बसेर...
समय कति बलवान रहेछ नि ! कति छिटो जान्छ, रातपछिको दिन, दिनपछिको रात । सबैलाई जित्न सकिदो रहेछ तर समयलाई कसैले जित्नै सकिँदैन रहेछ ।...
न गाँसन बासन सुरक्षान कमाइआसै– आसमा बाचेको छ जिन्दगीउनै गरिबकोआशाहरु निमोठिएनिरासा दिनदिनै बढदै गयोपुराना आशाका छानाहरु प्वाल परेफिक्का छ जिन्दगी गरिबकोअतित हुन सकेन बर्तमानहिजोको...