खोजेर शान्ति खोजौ कहाँ ?चौघेरामा नेपाली राजनीतिकसलाई पत्याउयहाँ कालो कर्तुत बोक्नेहरुको हुल छकसलाई सुनाउमानव अधिकारका कुरायहाँ दिनदहाडै मान्छे मारिन्छलुटिन्छ, डकैती हुन्छबोल्ने को हो ?केर्ने...
Author: ओमप्रकाश गौतम
एउटा सामाजिक प्राणी । सही गलत सबैसामु छुट्टयाउने मानव । एउटा चेतनशील मानव उ मात्रै हो कि स्वयं आविष्कारकपनि उ नै हो । कसैले गर्नैनसक्ने बैज्ञानिक अविष्कार...
सुख – दुःख, ऐचोपैचो जे जसरी भएपनि ८२ को यो दशै जेनतेन हामीमाझ टरेर गयो । हामीलाई सुखानुभूति प्रदान गर्ने यिनै चाडपर्व रहेछन । एक मुठीको...
दशै आयोखाउला पिउलाकहाँबाट ल्याउलाचोरी ल्याउलाधत ! पाजी म छुट्टै बसौला ……………………………..सानो छदा यो कुरा भन्दै एकअर्का बिच हामी साथीसँग औंला गन्दै डण्डिबियो खेल्थ्यौ र...
के होला ? कसो होला ? कस्तो होला ? किन होला ? कसरी होला ? कहाँ होला ? सम्भावना, खुलदुलीहरुको माझबाट आज नसोचेको राजनीतिक...
संकट !संकट !!संकट !!!समाधान !समाधान !!समाधान !!!शान्ति !शान्ति !!शान्ति !!!सबैले निकास खोजौ !न्याय कुन चरीको नाम हो, महासय ?थाहा छैन तपाईंलाई ?भनिदिनुस न, कहाँ...
सुन्दै अनौठो लाग्ने, चित्र – बिचित्रको कथा, नयाँ पुराना कलाकारहरुको बेजोड प्रस्तुति समेटिएका नेपाली चलचित्र नेपालमा कति बने कति । कथा बेग्लै खालको, कुनैकुनै चलचित्र...
समय एक चक्र न हो । थाहै नपाइ जादो रहेछ । यही मोडमा कहिले दुःख त कहिले सुख अङ्गाल्नुपर्दो रहेछ । तर जीवन सुखी रुपमा ज्यून र...
चेली र माइतीको खुसी ल्याउनेआयो तीज पर्वदुःख सुख बराबरी बनाउने तीज पर्वहासी खुसी जीवन बिताउमरिलानु के छ र ?दुईदिनको जिन्दगानी कर्कलाको पानी होरमाइ रमाइ...
न बास न गाँस न शरीर ढाक्ने लुगाकति पीडा बोध छ गरिवीलाइ ?हुनेखानेले त खान्छनहुँदा खानेको चिल्ली र बिल्ली भोहिजो नेताले देखाएको आशामा आज...