मनोरञ्जन

‘गाह्रो छ’ मा मोडल एलिनाको अभिनय

मोडल एलिना बास्कोटा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पञ्जाबी मोडल ह्यारी चहलले अभिनय गरेको गीतमा नेपाली मोडल लोमस र सन्तोषले पनि अभिनय गरेका छन् ।

‘गाह्रो छ’ बोलको गीतमा राजकुमार बगरको शब्द तथा संगीत रहेको छ भने मिना निरौलाको स्वर छ । भिडियो निर्देशन प्रज्वल राज घिमिरेले गरेका हुन् ।

Author

You may also like