दमक/ दमकसहित देशैभरि पछिल्लो एक÷दुई हप्तादेखि सर्पदंशका बिरामी बढ्दै गएका छन् । झापाको दमकस्थित नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्रसहित...
स्थानीय
दमक/ दमक नगर अधिकांश तरकारीजन्य उत्पादनमा आत्मनिर्भर भए पनि अझै लसुन, ब्याज र आलुलगायतका सामग्रीका लागि भारतीय बजारमै निर्भर रहनुपरेको छ । दमक नगरपालिकाले सागसब्जीमा...
दमक/ नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको...
:— नवराज भट्टराई, उर्लाबारी —: उर्लाबारी/ मोरङका स्थानीय तहमा ४६ करोड ७५ लाख बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को...
दमक । दमकका व्यवसायी र ग्राहकलाई एकै ठाउँमा सहज बनाउने उद्देश्यका साथ निर्माण भईरहेको व्यापारिक भवन ‘सपिङ कम्प्लेक्स’मा भूमि पुजन गरिएको छ ।दमक नगरपालिकाका नगरप्रमुख रामकुमार...
हरेक वर्ष थपिँदै गएको बेरुजुको चाङले स्थानीय, प्रदेश र संघीय सरकारहरु समस्यामा परेका छन् । तीन तहकै सरकारहरुले बेरुजु घटाउनुको सट्टा बढाउँदै लगेपछि समस्या बढेको...
पारिवारिक यात्रा आपैंmमा पवित्र र आयामिक त हुन्छ नै, त्यसमा पनि त्यो तिर्थको यात्रा हो भने त झनै चिरस्थाइ र अनन्त हुँदो रहेछ । अबिस्मरणीय...
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित हाम्रो टोल विकास संस्थाले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । ९७ वर्षीया आमालगायत ज्येष्ठ नागरिकहरुबाट उद्घाटन...
— : सत्यवाद केशरी :— ऐसेलु झाँगे आज एकाबिहानै घाँटी सुकाएर मकहाँ आइपुग्यो र मेरो टेबलमा नियमित हुने पानी भरिएको जग मसँग नसोधी उठाएर...