दमक । झापाको दमक नगरपालिका–८ ले बालमैत्री उन्मुख वडाका अधिकांश सूचक पूरा गरेको दाबी गरेको छ। सो दाबीको सत्यता जाँच्न जिल्ला समन्वय समिति झापाको टोलीले...
स्थानीय
यो २०८२ सालको चुनावी परिणाम आइसकेको छ र रास्वपाले करीव दुइतिहाइ जीतको यात्रा तय गरेको छ । यो नेपालको इतिहासमा दोस्रो घटना हो । २०१५ सालमा...
दमक/ सरकारले आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षको भन्दा केहि सानो आकारको बजेट ल्याउने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने स्रोत अनुमान...
दमक/दमक प्रज्ञा प्रतिष्ठानले आफ्नो दोश्रो कार्यकालमा पहिलोपटक विद्यालय तहमा नगर स्तरीय कविता प्रतियोगिता गरेर कामको थालनी गरेको छ । ढिलोगरी प्राध्यापक डाक्टर गोपाल भण्डारीको अध्यक्षतामा...
दमक\ प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरू आन्तरिक रूपमा सक्रिय हुन थालेका छन् । निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेका दलहरूले समीक्षा प्रक्रिया...
दमक\ प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम आएपछि साविकका ठूला भनिएका दलहरूमा आन्तरिक समीक्षा र कारबाहीको प्रक्रिया तीव्र बन्न थालेको छ। चुनावी पराजयपछि घात–अन्तरघात भएको...
यी आँखाहरुरसिला छनभरिला छनचिहाउछनमनन गर्छनविवेक पुर्याउछननिर्णय आफै गर्छनयो संसार आफै हेर्छनधमिला कहिले भएननयी आँखाहरुदबिन चाहेनन्हतासिन चाहेननफुट्न चाहेननजुट्न बरु अबेर भोपरीक्षा कसैले लिन सकेननयी आँखालेके...
मधेशमा एउटा उखान प्रचलित छ, लव घर उठे, पुरान घर खसे। अर्थात् नयाँ घर बनाउनुपर्छ र पुरानो घर भत्काउनु पर्छ।अहिले नेपाली राजनीतिमा झन्डै उस्तै...
दमक/ हालै सम्पन्न निर्वाचनबाट रास्वपा पहिलो शक्ति बनेसँगै छिमेकी राष्ट्रहरुले सम्वन्ध बढाउन चाहेको व्यक्त गरेका छन् । यसै क्रममा नजिकको छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र...