काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सेरेमोनियल कुलपति रहने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जुटेको सहमतिअनुसार...
राष्ट्रिय
आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने,...
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित भएका स्वयं श्रेष्ठले चुनावमा ६ हजार ४ सय ९० रूपैयाँ खर्च गरे ।स्वतन्त्र...
विराटनगर/ सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आइतबारदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै...
बुझ्न सके जीवन एक महान तपस्या होबुझ्न नसके जीवन एक भयानक समस्या होकहिँ गाइरहेको सुनिन्छ भने कतै चिच्याइरहेको सुनिन्छकहिँ अल्मलिइ रहेको देखिन्छ भने कतै...
दमक । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइएको छ ।पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना...
दमक/ प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामलाई पूरा गर्न वैदेशिक ऋण लिन बाध्य हुनुपरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर...
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्ग दमक । विश्व मुख स्वास्थ्य दिवस ‘स्वस्थ मुख : सकारात्मक सोच’ भन्ने...
दमक । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ आंगिकसहित करिब ३ सय सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा...