पहिलोपटक केपी ओली प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको ग्ल्यामरले रंगिएका थिए । जनताबाट सकारात्मक ‘रिस्पोन्स’ पाएका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा दुइतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री...
लेख
देश खोज्ने कलमजीवी नै हुन्कलमजीवीले देश खोज्नुपर्छहराएको देश खोज्ने उनै हुन्जसले स्पष्ट मार्गचित्र कोर्नुपर्छउनै देशका खम्बा हुन्शान्ति हराएको बेलाअब उनीहरू जाग्नुपर्छलोकतान्त्रिक गणतन्त्र धरापमा परेको...
बामपन्थी विचारधारामा हुने खाने वर्ग र हुँदा खाने वर्ग बीच ठूल्ठूला तरवार हानाहान हुने परम्परा कुनै नौलो अभ्यास होइन । देशका सर्वहारा वर्ग आफ्नो...
सौराहमा भेटिएका गेट्सवी२०७४ साल माघ ६ गते ।जाडो ।हामी खाना खान र सुत्नका लागि सौराहाको दिपज्योति होटलमा लाग्यौं । त्यस बेलुकाको हाम्रो गन्तब्य त्यहीं...
शिक्षाको परिभाषा प्रसिद्ध विद्वानहरुले यसरी दिएका छन् : विलियम बटलर येटस र रविन्द्रनाथ टैगोरले यसो भनेका थिए – ‘शिक्षा भनेको बाल्टिन भर्नु होइन, आगो...
एसइइको नतिजा सार्वजनिक भएलगत्तै शिक्षा क्षेत्रका सबै (गैहृय ?) जिम्मेवार निकायका मान्छेहरू धमाधम मिडियामा आएर पानी माथिको ओभानो भएको देखेपछि उदेक नलागोस् पनि किन...
समाजमा बस्ने सबै मानिस एकै स्वभावका हुन्नन् । बेग्लाबेग्लै सोच र प्रवृत्ति बोकेका हुन्छन् । किनकि यो संसारमा जन्मेका प्राणीहरु मध्ये एक चेतनशील प्राणी...
अँध्यारो पर्दालाई उज्यालो बनाउने शिक्षकहरु नै हुन् । जसले सबैलाई सम्मान गर्न सिकाउँछन् । आदर्शको कुरा र व्यवहार सिकाउँछन् । एक आपसमा भातृत्वको समान...
प्रकृतिले मानिसलगायत अन्य प्राणी र वनस्पतिलाई खाने, काम गर्ने, आराम गर्ने र सुत्ने अलग अलग समय प्रदान गरेको छ । उसैले समयमा खान, खेल्न,...
अहिलेको मानिस अत्यन्त ‘ब्यस्त’, ‘हतार’ र ‘तनाब’मा हुन्छ । मानिसलाई असन्तुलित राख्ने भनेकै माथिका यी तीन शब्दहरु हुन् । जब हामी ब्यस्त हुन्छौं, तब...