मलाई मेरै देशको महान राजनीतिज्ञ, शैक्षिक व्यक्तित्व र सामाजिक व्यक्तित्वहरूले गरेका राम्रा कामको सूची बनाएर प्रचार–प्रसार गर्ने प्रवल चाहाना छ । उहाँहरूले देखाउनु भएको सही...
लेख
अभिभावक बालबालिकाका आदर्श नमूना हुन । अभिभावक जस्ता छन् उनको रचना पनि उस्तै हुने भएकोले प्रथमतः अभिभावकहरु उनीहरूका लागि आदर्श पात्र बन्न सक्नुपर्छ । जन्म र...
नेपाली साहित्यलाई विशेषत नियात्राद्वारा नयाँ उचाईतर्पm धकेल्दै लैजाने नाम हो कृष्ण बजगाईं । डायस्पोरिक लेखनले नेपाली साहित्यलाई अर्को भूगोलमा छर्ने र अर्को भूगोललाई नेपाली माटोमा...
देशमा यति बेला धरातलीय जोखिमहरु तथा प्राकृतिक प्रकोपको खतरा बढ्दै छ । आकाशबाट अविरल वर्षा र बाढीको संभावना बढ्दै गएपछि नदी नालाहरुको नजीक तटीय क्षेत्रहरुमा...
आफू जहाँ जन्मियो, हुर्कियो, पढियो, बालापनमा आफूले भोगेका जिन्दगीका पलहरु बाचुन्जेल सम्झिनुपर्दो रहेछ । नयाँ–नयाँ अनुभव र पुराना यादहरु यो मानसपटमा आइरहँदा रहेछन् । आफू जहाँ...
२०३५ सालदेखि अक्षरको कारखानामा निरन्तर घोत्लिएर अकल्पनीय दृष्टि पस्किरहको सुपरिचित नाम हो इन्द्र कुमार श्रेष्ठ सरित् । नेपाली समाजको कलेवरलाई सधैं सुक्ष्म तरिकाले हेर्ने सरित...
जीवनलाई उज्यालो तर्फ डोहो¥र्याउने शिक्षा हो । शिक्षा नभएको ब्यक्तिले कुनैपनि राम्रा कामहरू गर्न सक्दैन । आज शिक्षा प्राप्त गरेका ब्यक्तिहरुले सामाजिक, आर्थिक, राजनीतिक,...
पहिलोपटक केपी ओली प्रधानमन्त्री हुँदा भारतीय नाकाबन्दीको ग्ल्यामरले रंगिएका थिए । जनताबाट सकारात्मक ‘रिस्पोन्स’ पाएका थिए । उनी दोस्रो पटक प्रधानमन्त्री हुँदा दुइतिहाइ बहुमतको सरकारका प्रधानमन्त्री...
देश खोज्ने कलमजीवी नै हुन्कलमजीवीले देश खोज्नुपर्छहराएको देश खोज्ने उनै हुन्जसले स्पष्ट मार्गचित्र कोर्नुपर्छउनै देशका खम्बा हुन्शान्ति हराएको बेलाअब उनीहरू जाग्नुपर्छलोकतान्त्रिक गणतन्त्र धरापमा परेको...
बामपन्थी विचारधारामा हुने खाने वर्ग र हुँदा खाने वर्ग बीच ठूल्ठूला तरवार हानाहान हुने परम्परा कुनै नौलो अभ्यास होइन । देशका सर्वहारा वर्ग आफ्नो...