दमक/ झापाको दमकस्थित बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका भूटानी शरणार्थीहरुले आफ्ना प्रतिनिधि चयन गरेका छन् ।शनिवार सम्पन्न निर्वाचनबाट शरणार्थी शिविर वस्ती व्यवस्थापन समिति...
समाचार
दमक/अबिरल वर्षाले देशभर जनजीवन प्रभावित बनाएको छ । ठाउँ-ठाउँमा पहिरोले यातायात अवरोध हुनुको साथै कतिपय स्थानामा भएको डुबानले जनता समस्यामा पर्दै गएका छन् ।जल तथा मौसम...
दमक/ कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले पशु चौपायामा देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् ।...
प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो...
दमक/ झापाको दमक नगरपालिकाको आव वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम र बजेट यसपाली भने सहजतापूर्वक सर्वसम्मत रुपमा पास भएको छ । गत वर्ष भने चालू...
दमक/ दमक नगरले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल बजेट रु. १ अर्ब ८४ करोड १२ लाख ३९ हजार प्रस्ताव प्रश्तुत गरेको छ ।...
दमक/ झापाको दमक नगरपालिकाकी उप-प्रमुख रेगिना भट्टराई प्रसाइँले बालबालिका संवाद कार्यक्रम अन्तर्गत बालबालिकाहरुका गुनासा र समस्याहरुका बारेमा जानकारी लिएकी छन् ।बालबालिकाहरुका समस्यालाई बालबालिकाकै मुखबाट सुन्ने...
दमक/ केही दिनदेखि पूर्वी पहाडी जिल्लाहरुमा परिरहेको वर्षाका कारण बाढी र पहिरो जाँदा विभिन्न समस्याहरु उत्पन्न भएका छन् । त्यसक्रममा कतै राजमार्ग अवरुद्ध भएका छन्...
दमक/ गत वर्षको तुलनामा चैते धानले बढी मूल्य पाएपछि झापाका किसानहरुले केही राहत महसुस गरेका छन् । पानी नपर्दा गर्मी बढेर धेरै क्षेत्रमा असर...
दमक/ भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । उनलेभारतका े भम्र णमा समकक्षी नरेन्द्र...