पूर्वसन्देश दैनिक बीस वर्षमा प्रवेश गरेको छ । २०६२ साल मंसिर २४ गते (१० डिसेम्बर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस) को सन्दर्भ पारेर शुरु भएको हाम्रो...
समाचार
दमक तीन दशक बढी समयदेखि शरणार्थीको रुपमा नारकीय जीवन बिताउन बाध्य भएका भुटानी नागरिक घर फर्कने आश अझै मरेको छैन । उनीहरुले आफूहरुकोे स्वदेश फर्किने...
दमक । आज ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । ‘हाम्रो अधिकार हाम्रो भविष्य अहिले नै’ नारासहित देशभर मनाइँदैछ । मानव अधिकारका दृष्टिले २०२३ सहि...
दमक/ ३२ करोड देखि १० करोडसम्मका ६५ देखि ७० वटा परियोजना प्रस्तुत गर्ने गरी कोशी प्रदेश सरकारले लगानी सम्मेलनको तयारी अगाडि बढाएको छ ।आउँदो माघ...
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित र विवादित दमक बिजिनेस कम्प्लेक्स (भ्यु टावर)को उद्घाटन गरेका छन् । दमक नगरपालिका–३ मा बनेको १८ तले भ्यू टावरको...
सभापति शेरबहादुर देउवाले उद्घाटन कांग्रेस कोशी प्रदेशस्तरीय प्रथम सम्मेलन शनिबार विराटनगरमा सुरु भएको छ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । आफ्नै गृहजिल्ला मोरङमा...
टेण्डरको माध्यमबाट लिजमा दिइनेदमक । प्रधानमन्त्री आज झापा आउँदैछन । दमकमा नवनिर्मित व्यापारिक कम्प्लेक्स (भ्यु टावर) को उद्घाटन तथा विविध कार्यक्रममा सरिक हुन २ दिने कार्यक्रम...
दमक÷प्रत्येक तीन वर्षमा गरिने दाहाल बन्धुहरुको कूलपुजा (दिवाली) यो वर्षको आजबाट केन्द्रीय कार्यालय दमक परिसरमा शुरु भएको छ । कार्यक्रम अनुसार मंसिर २३ गते...
दमक। रवि लामिछानेलाई सहकारी रकम अपचलनको छानविनका क्रममा चितवन ल्याइएका बेला मध्यरातमा अपहरण शैलीमा नमान्दा नमान्दै कास्की पु¥याएपछि उनको मानवअधिकारको पक्षबाट विवादित बनेको छ...
दमक/ अपराधमा पश्चाताप हुने र कारागारको खर्च भारज्ञ घट्ने भन्दै घरमै बसेर कैद भुक्तान गर्ने कैदीबन्दीहरु एक हजार बढी भएको तथ्य खुलेको छ ।त्यसो त...