दमक । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा ऐतिहासिक मोड ल्याएको छ । राष्ट्रिय मान्यता प्राप्त प्रमुख दलका अध्यक्ष र सभापतिहरुले नै...
राजनीति
कतै तेस्रो वैकल्पिक शक्तिको उदय त हुने होइन? फेरि पनि पुरानै राजतन्त्र फर्किने त होइन? यदि त्यस्तो भयो भने पुराना राजनीतिक दलहरूको अवस्था के...
दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लंघन गरेमा फिर्ता बोलाउने चेतावनी दिएका छन् । पार्टीका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको...
नेपाली राजनीतिमा निर्वाचन परिणामले ल्याएको तरङ्गले नयाँ आशा ,विश्वास र उमङ्गको जोश र हौसला भर्ने काम गर्नुको साथै देशको सांस्कृतिक राष्ट्रवादको आधारलाई अझ बलियो...
:— पंकज दाहाल :— फागुन २१ को निर्वाचनमा समग्रमा पुराना दलहरु बढारिएका छन् । नयाँ र वैकल्पिक भनिएको रास्वपा अत्यधिक बहुमतका साथ उदाएको छ...
दमक\ प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरू आन्तरिक रूपमा सक्रिय हुन थालेका छन् । निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेका दलहरूले समीक्षा प्रक्रिया...
दमक\ प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत कमजोर परिणाम आएपछि साविकका ठूला भनिएका दलहरूमा आन्तरिक समीक्षा र कारबाहीको प्रक्रिया तीव्र बन्न थालेको छ। चुनावी पराजयपछि घात–अन्तरघात भएको...
यी आँखाहरुरसिला छनभरिला छनचिहाउछनमनन गर्छनविवेक पुर्याउछननिर्णय आफै गर्छनयो संसार आफै हेर्छनधमिला कहिले भएननयी आँखाहरुदबिन चाहेनन्हतासिन चाहेननफुट्न चाहेननजुट्न बरु अबेर भोपरीक्षा कसैले लिन सकेननयी आँखालेके...
दमक/ प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार निर्माणबारे छलफल शुरु गरेको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति...