चेली र माइतीको खुसी ल्याउनेआयो तीज पर्वदुःख सुख बराबरी बनाउने तीज पर्वहासी खुसी जीवन बिताउमरिलानु के छ र ?दुईदिनको जिन्दगानी कर्कलाको पानी होरमाइ रमाइ...
कला/साहित्य/संस्कृति
भगवान कृष्णको अवतार कथा राजनीतिमा धर्मको अध्यायको सुरुवात सँगै जन जनमा लोकप्रिय अवतार कथाको रुपमा प्रचलित छ । भगवान राम को अवतार पछि द्वापर युगमा...
:– ढुण्डुराज भट्टराई –: हरितालिका तिज नेपाली हिन्दु महिलाहरूको विशुद्ध चाड हो । हिमालय पुत्री पार्वतीले व्रत बसी मनोकांक्षा पूरा भएको अर्थात शिवजीलाई पतिका रूपमा...
:– ढुण्डुराज भट्टराई –: जन्मियो कि कोही, तस्बिर आउँछ आँखामाओैला बने ब्यस्त लेख्न बधाई शुभकामनाकोही मरी गए फेरि, देखिए उसै गरिलेख्नै पर्यो श्रद्धाञ्जली अनि...
:— बिमल लामिछाने —: अहिले साउन महिना हो, यो महिना ब्रत र ब्रतालुले विशेष महत्व राख्ने महिनामा पर्दछ धार्मिक शास्त्रअनुसार साउन महिनाको महत्वबारे धेरैले...
दमक । नेवार समुदायबाट लाखे नाँच निकाल्न सुरु भईसकेको छ । दमकमा नेवार समुदायका विभिन्न संघसंस्थाहरुले दमकमा सहर बजारभित्र लेखा जाँच देखाएर मनोरञ्जन दिईरहेका छन् ।...
दमक। सामाजिक सेवामा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाले श्रावण महिनाको दोस्रो सोमबारको अवसरमा प्रसाद वितरण गरेको छ । दमक–६ स्थित पशुपति मन्दिरमा पूजाआजा...
दमक । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ...
श्रावणको महिना शिव साधना गर्ने सनातन हिन्दु धर्मावलम्बीहरुको लागि दैहिक, दैविक र भौतिक ताप, चिन्ता र दुःख बाट छुटकारा र मुक्ति पाउनको लागि अत्यन्त...
:— दुर्गा लामिछाने —: आधुनिक नयाँ परिर्वतनको युग चलिरहेको छ । हरेक मानवजातिले आफ्नोधर्म, कर्म, संस्कार, संस्कृति जुन छ जे छ त्यसैमा आवद्ध वा संगठित...