हामी भूइ मान्छेहरुसामाजिक, धार्मिक अनेक प्रकारकारुप, रङ्ग मिलेका मान्छेहरुकर्ममा बिश्वास गर्ने कर्मयोगीअरुको पीडा बुझ्ने अनि सहयोगी भावना भएकाहामी भूइ मान्छेहरुआजचेतन, अर्धचेतन, अचेतन अवस्थाका भएका...
स्थानीय
सिनेमा मात्र आँखाको रमिता र रमाइलो होइन केहि नयाँ विषय र समाजका समस्या अनि तिनको सामाधानको उपय पनि हो । नेपाली भाषमा पहिलो सिनेमा वि.स....
दमक नगरपालिकाले ल्याएका योजना कार्यान्वयनमा फितलो देखिएको छ । खास गरेर सहर सौन्दर्यकरण र व्यवस्थापनको पक्षमा गरिएका योजनाले प्रभावकारिता देखाउन सकिरहेको छैन । अर्कोतिर चोकमै मोटरसाइकल...
दमक/झापा जिल्ला कृषिको सम्भावना बोकेको जिल्ला हो । खेतीकोलागि उत्पादनमुलक माटो र हावापानी भएको झापामा एकवर्षकै अवधीमा ३ बालीसम्म उत्पादन गर्न सकिन्छ ।ठूलो क्षेत्रफलमा खेती गर्ने...
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिकरेमिट्यान्स बढ्यो, महंगी ३.३९ मा सीमितदमक÷ नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।...
:— बिमल लामिछाने —: देशको दुईतिहाइ भन्दा बढी श्रृजनशिल युवा शक्ति श्रमको नाममा विदेसिएको छ । कर्मशिल शक्ति बाहिरिएसँगै मुलुकको ठूलो कृषियोग्य जमिन बाँझियो...
दमक । टाढाबाट सामुदायिक विद्यालय पढ्न आउने विद्यार्थीको सहजताका लागि दमक नगरपालिका उपमेयर कोषबाट विद्यालयका छात्रछात्रालाई साइकल वितरण गरिएको छ । दमक नगरपालिका वडा नम्बर १०...
नेकपा एमाले नेतृत्व पंक्तिप्रति असन्तुष्ट रहेका प्रदीप नेपाल भौतिक रुपमा टाढा भईसकेका छन । पुराना नेताको पंक्तिमा दरिएका मनमोहनको उचाईको नेताप्रति पार्टी नेतृत्वको वेवास्ताले...
दमक । भारत र पाकिस्तानबीचको बढ्दो तनावले नेपालसहित विश्वलाई चिन्तित तुल्याएको छ । छिमेकी देशबीच आतंकवादी हमलालाई लिएर हुन गएको आक्रमण र पत्याक्रमणको शृंखलाका विषयमा विश्वमै...
—: डा. लेखनाथ नेउपाने :— झापा जिल्लाको दमक र आसपासको क्षेत्रले साहित्य र लेखनमा लोभ लाग्दो प्रगति गरेको छ । दमकको माटोमा जन्मिएर होस या...