ओशो धर्म र विचारका प्रतिपादक आचार्य रजनीशले सेक्स गुरुको रुपमा आफ्नो दार्शनिक विचारलाई दुनियाँका अगाडि राख्दै ओशो मतको प्रतिपादन गरे । उनले आफ्ना प्रगतिशील उत्तर...
स्थानीय
दमक/ लामो समयदेखि नेपालमा गाँजा खेती गर्न पाउनुपर्ने विषय सदनमा बहस चलिरहेका बेला सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता...
अचेल ज्ञान बाँडनेहरूको जुलुश छ । जहाँ पनि यस्ता ‘ज्ञानका पोका’ भएका मान्छेहरू भेटिन्छन् । ती यति धेरै ‘ज्ञान’ भएका छन् कि तिनको ज्ञान अमापकीय छ ।...
दमक/ हाम्रो जीवनमा गुरुको स्थान केवल एक शिक्षक वा पथप्रदर्शक मात्र नभई अन्धकारबाट उज्यालो तर्फ डो¥याउने अद्वितीय मार्गदर्शकको रूपमा रहँदै आएको छ । यसै सन्दर्भमा...
विमल लामिछाने नेपालका खोलानालामा उर्लने पानी हेर्दै हाम्रा पूर्खाले गर्वका साथ भन्ने गरेका थिए–‘नेपालको धन, जलस्रोत नै हो’ तर, दशकौंसम्म लोडशेडिङको कहालीलाग्दो अन्धकार भोगेको...
दमक/ दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडक निर्माणको प्रक्रिया फेरि अघि बढाइएको छ । यो सडकको माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्न १ अर्ब २२ करोड ७९...
विश्व राजनीतिदेखि जनजीवनसम्म प्रभाव पार्ने अमेरिकी निर्वाचनले लोकतन्त्र, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको दिशा परीक्षण गर्दैछ । यसैबीच नेपाली मूलका उम्मेदवारहरूको सहभागिताले प्रवासी समुदायको राजनीतिक यात्रामा...
दमक/ नेपालको समसामयिक राजनीतिमा फेरि एकपटक वामपन्थी ध्रुवहरूको अन्तरसम्बन्धलाई लिएर नयाँ बहस र चर्चा परिचर्चाले तीब्रता पाएको छ । नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी...
यसपालिको बडादशैँ नेपालीहरूले सुख(दुःख, हर्ष(विस्मात् र आ(आफ्ना परिस्थितिबीच मनाए । केही दिनअघि घरआँगनमा देखिएको चहलपहल, आफन्तहरूको जमघट, रातो टीका र पहेँलो जमराले सजिएका निधार, ठूलाबडाको...