दमक । केन्द्रीय सभापति, संसदीय दलको नेता, महामन्त्री, प्रवक्तादेखि कोशी प्रदेशको सभापतिसमेत कार्यवाहकको भरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार प्रदेश इञ्चार्जहरु तोकेको छ । कोशी...
राष्ट्रिय
:— यज्ञ प्रसाद भट्टराई —:नेपाली कांग्रेस नेपाली राजनीतिको मियों हो । जहानीयाँदेखि निरंकुशता बिरुद्ध लडेर नेपाली जनतालाई स्वतन्त्रता र प्रजातन्त्र दिलाउने लोकतन्त्रको उज्यालो दीयो हो ।...
दमक । देशभरका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको भर्ना अभियान अवरुद्ध बनाएर शिक्षकहरु १७ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।२०८२ सालको भर्ना अभियान समेत प्रभावित तुल्याउँदै...
समाज सुधार प्रतिष्ठानमा पुनः विजय बरालदमक–२ स्थित समाज सुधार प्रतिष्ठानको २२ औं साधारणसभा पुनः विजय बराल सर्वसम्मत निर्वाचित भएका छन् ।११ सदस्यीय समितिको उपाध्यक्षमा अन्जना...
लाज लजाउनुपर्ने हो तर लजाउदैन हिजोआज । केहीमा नि लाजशरम लजाउन छोडया छ । तपाईंको घरमा, पाठ्शालामा, राजनीति, धार्मिक लगायतका अन्य विविध क्षेत्रमा लाज भन्ने कुरा...
दमक । शिक्षकहरु दीर्घकालिन शिक्षा नीतिका लागि सडकमा छन् । सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले...
राष्ट्रिपतिद्वारा संसद् बैठक आब्ह्वानराष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेका छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले आगामी वैशाख १२ गते दिउँसो १...
दमक/ सीमा क्षेत्रबाट अपत्यारिलो प्रकारले नेपालका भुभाग अतिक्रमण गर्दै आएको भारतले पछिल्लो समय भारतीय भुभाग जोगाउने वहानामा नेपाली भुभाग डुबाउने गरी कोशीको वहाव नेपालतिर...
दमक । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त...