कस्मेटिक सामान बरामदबुद्धशान्ति/झापाको बुद्धशान्तिबाट पाँच लाखभन्दा बढी मूल्यका अवैध सामान प्रहरीले बरामद गरेको छ । बिहीबार बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगान नजिकको मेची राजमार्गमा...
Author: पूर्वसन्देश दैनिक
दमक । दमकका अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई धनिपूर्जा वितरण गर्न रोकिएको प्रक्रिया पुनः सुरु भएको छ ।बुधबार वडा नं. २ मा मेयर रामकुमार थापाको उपस्थितिमा सरोकारवाला,...
दमक । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत टूाफिक इन्सपेक्टर गणेश पौडेल चैत महिनाको उत्कृष्ट प्रहरी घोषित भ एका छन् ।इन्सपेक्टर गणेश पौडेलले बढ्दो सवारी दुर्घटना न्यूनीकरणको...
केराबारी । नेकपा एमालेले केराबारीको दोश्रो गाउँ अधिवेशन सम्पन्न गरेको छ । हिमचुली सामुदायिक वन समुहको सभाहलमा शनिबार सम्पन्न गाउँ अधिवेसनबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न...
शिक्षाप्रति राज्यको खेलवार्ड : प्रधानमन्त्रीको ठाडो आदेशमा परीक्षाको अघिल्लो दिन राती परीक्षा सारियो
:— बाबुराम क्षेत्री —: दमक । भोलिदेखि हुने सुरु हुने कक्षा १२ परिक्षा अघिल्लो दिनसम्म अन्योलमा छ । सरकार र शिक्षकको चेपुवामा परेको कक्षा १२ को...
हात्तीले मकैमा क्षतिकचनकवल/ कचनकवल गाउँपालिका–१ मिलडाडाँमा जंगली हात्तीको समूहले मकैबारीमा क्षति पुरु¥याएको छ। मंगलबार बिहान करिब ३ बजे महाबिर लिम्बुको करिब ९ कठ्ठा खेतमा...
कृषिलाई प्राथमिकता क्षेत्रका रुपमा सरकारले महत्व दिँदै आए पनि औषधिय गुणले भरिपूर्ण मरिच व्यवसायलाई उपेक्षित गरिएको गुनासो आउन थालेको छ । हिजोआज झापाका विभिन्न क्षेत्रमा...
– : व्यंग्यनारान : –“हन के छ हओ पाँडेजी ? तपइँ लेटिनको टोइलेटमा पसेको बाटाबडै देखेसि म इँही टोइलेटको फरन्टैमा आ’र पिँढीमा थ्याच्च बसिरछु...
भद्रपुर/ ताप्लेजुङको पाथीभरा दर्शनका लागि जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा...