पंकज दाहाल दमक/ यतिबेला विश्वभरिका प्रणामी धर्मावलम्बीहरुले सदाझैं वार्षिक चाड मनाइरहेका छन् । श्री कृष्ण जन्माष्टमीका दिनअघि एक महिनासम्म नेपाल लगायत विश्वभरका विभिन्न प्रणामी मन्दिरहरुका...
Author: पूर्वसन्देश दैनिक
दमक/ झापामा जङ्गली हात्तीको त्रास कायमै छ । दैनिकजसो गाउँ सहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौँको क्षति गर्दै आएको...
दमक/ दमक उद्योग वाणिज्य संघले आफ्नो ३३ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजना गरेको एकदिवसीय अन्तरवस्तुगत फूटसल प्रतियोगिता उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा...
दमक/ झापाको दमकमा बढ्दो शहरीकरण संगै अस्तव्यस्त रहेको ट्राफिक व्यवस्थापन र सडक सौन्दर्यकरणको कार्यलाई तिब्रता दिइने भएको छ । आगामी भदौ १ गतेदेखि जथाभावी रुपमा...
दमक/अबिरल वर्षाले देशभर जनजीवन प्रभावित बनाएको छ । ठाउँ-ठाउँमा पहिरोले यातायात अवरोध हुनुको साथै कतिपय स्थानामा भएको डुबानले जनता समस्यामा पर्दै गएका छन् ।जल तथा मौसम...
घनश्याम भण्डारी मोरङको उर्लाबारी नगरपालिका सिमसारको शहरका रुपमा परिचित हुँदै गएको छ । उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी, प्रगतिशील ,मनोहर लगायतका सिमसार क्षेत्रहरु रहेका छन् ।...
बजारका तरकारी र फलफूलमा रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । हामीले थाहा पाएर वा नपाएर जान नजान खाएको विषादीले आँखा...
जेबी खड्का गौरादह | झापाको गौरादह नगरपालिका भित्र संचालनमा रहेका व्यवसायीलाई व्यवसाय दर्ता र नविकरणमा सुविधा दिई व्यवसाय करलाई नियमित र व्यवस्थित गर्ने नगरपालिकाले...
दमक/ नेपाली हिन्दु समाजमा प्रायःजसो कसैको मृत्यु हुँदा छोराले काजकिरिया गर्ने चलन छ । तर पछिल्ला वर्षहरुमा कतिपय परिवारमा छोरा नभएको अवस्थामा छोरीहरुले पनि आफ्ना...
दमक/ पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ भने कोदोमात्रै ५१ करोडको आयात...