छोरी र म कफी खान भनेर चौकको दोस्रो तलामा रहेको कफी क्याफेतिर लम्कियौं । माथिल्लो तलामा चढ्दै्र गर्दा सिंढीमा ढुसी गनाएको नाकले थाहा पायो ।अलच्छिनी नाक...
Author: बाँस्कोटा धनञ्जय
हरेक मानिस समयको रेखामा कुदिरहेको हुन्छ । म अहिले इतिहासको एउटा रेखामा उभिएर बर्तमान पढिरहेको छु । बर्तमान बोलिरहेको छु । इतिहासको रेखामा उभिएर बर्तमान पढ्नु पनि...
कथाले मन्दिर जन्माउँछन् कि मन्दिरले कथा जन्माउँछ ?’ भनेर प्रश्न ग¥यो भने अण्डा पहिला कि पोथी ? भन्ने प्रश्नकै उत्तर आउन सक्ला । तर यसपालीको...
सोभियत संघमा मार्कसवादी परीक्षण असफल भएको अंतिम चरणतिर सोभियत उपन्यासकार चिन्गिज ऐतमातोभले ‘क्यान म्यान लिभ विथआउट गड ?’ (ईश्वरविना मान्छे बाँच्न सक्छ?) उपन्यासमा लेखेको...
हामी भूमध्यरेखा नजिकै पनि २०८२ साल बैशाख अंतिमतिरको गर्मीमा शितल अनुभूति गर्न तल्लीन थियौं । तिरूपति बालाजीको दर्शन गर्न तिरूपति विमानस्थलमा ओर्लंदा एउटा चकमन्न भूमिमा...
मान्छेले देवता बनाउँछन् । पाल्छन् । हुकाृउँछन् । लालनपालन गर्छन् । देवतालाई जहाँ स्थापित ग¥यो मान्छेले, देवता त्यहीं बसिदिँदा रहेछन् । अनि मानिसको भीड लाग्छ ती देवताको उपासना गर्न ।...
माननीयहरूको सम्मेलन चलिरहेको थियो । एउटा चुनावपछि अर्को चुनाव आउञ्जेल चलिरहने सम्मेलन मात्र हो । र त्यो पूर्ण लोकातन्त्रिक छ । सम्मेलनमा जान आनिवार्य छैन । नगए पनि...
चैत्र– बैसाख सुरू भएपछि यो मन ती दिनहरू देख्न थाल्छ ।आज त्यही भइरहेको छ ।आज २३ वर्ष भएछ त्यो उकालो उक्लिएको । त्यो डुंगा तरेको । त्यो कथामा...
बैशाख लाग्नै लाग्दा तराइमा निकै गर्मी सुरू भइसकेको छ । सितलमा बस्न मन लाग्छ । त्यसमा पनि आज फुर्सदको दिन परेकाले घरमै केही आराम गर्ने सोच...
काठमान्डू संधै इतिहासको साक्षी बनेर बाँच्ने गर्छ । यसले हर समयका अकल्पनीय रंगहरूलाई हेरेको छ । देखेको छ । र बुझेको छ । यसले आफ्ना नयनभरी जिन्दावादका दृष्यहरू...