काठमाडौं , १ वैशाख । रौतहटकाे क्वारेन्टाइनमा रहेका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने १ जनाकाे निकाे भइसकेकाे छ ।
सर्वप्रथम्, म आज यहाँहरूलाई एउटा उपन्यासको कथा मार्पmत् बिषय उठान गर्न चाहन्छु । उपन्यासको कथा यस्तो छःपुरस्कार जितेको ठूलो सुँगुर ओल्ड मेजर ले ‘म्यानर फार्म’...
:— नकुल काजी —: ‘युग अनुसार सामाजिक वातावरण बन्छ र सामाजिक वातावरण अनुसार लेखनको पृष्ठभूमि बन्छ, चाहे त्यो साहित्यिक होस् वा सूचना–सेवासँग सम्पृक्त कलम...
भक्तपुर, सुर्यविनायक नगरपालिका- २ बालकोट हनुमन्ते किनारामा रहेको बिराटनगर महानगरपालिका -५ घर भई हाल बालकोटमा बस्ने ५० वर्षिय सरिता चौलागाईले संचालन गरेको मनकामना कपास...
दमक/ तीनकुनेमा चैत्र १५ गते राजापक्षबाट भएको प्रदर्शनका क्रममा घटेको घटनालाई लिएर पक्राउ गर्ने क्रम निरन्तर कायम छ । उक्त प्रदर्शनका कमाण्डरको रुपमा रहेका...