काठमाडौं , १ वैशाख । रौतहटकाे क्वारेन्टाइनमा रहेका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने १ जनाकाे निकाे भइसकेकाे छ ।
पूर्वसन्देश समाचारदमक/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौ महानगरका मेयर बालेन्द्र साह विचको ७ बुँदे राजनीतिक सहमतिले नेपाली राजनीतिलाई तरङ्गित बनाएको छ ।...
नेपालमा संसद भङ्ग गरी नयाँ सरकार गठन भएको छ। नवनिर्वाचित प्रधानमन्त्री सुशीला कार्की नेपालको पहिलो महिला न्यायाधीश हुनुको साथ साथै पहिलो महिला प्रधानमन्त्री बन्ने...
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सेरेमोनियल कुलपति रहने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा जुटेको सहमतिअनुसार...