देश–समाज सुरक्षा

दुधकोशी नदीमा डुबेर १ जनाको मृत्यु

बैशाख ०१ गते । दुधकोशी नदीमा डुबेर एकजनाकाे  मृत्यु भएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ का १५ बर्षीय सुबिन राईको आईतवार दिउँसो १२ बजेको समयमा सोक्माटार स्थित दुधकोशी नदीमा माछा मार्न गएका राई जाल हान्ने क्रममा सोही जालमा बेरिएर पानीमा डुब्दा मृत्यु भएको बुझीएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

You may also like