समाचार

रुखबाट लडेर १ जनाको मृत्यु

बैशाख ०१ गते । रुखबाट लडेर आईतवार एकजनाकाे मृत्यु भएको छ ।

विहान १० बजे घर नजिकै जंगलमा घाँस काट्न भनी जामुनको रुखमा चढेका राई अचानक रुखबाट लड्डा घटनास्थलमै मृत्यु भएको बुझीएको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

You may also like