:– प्रा.डा. बद्री विशाल पोखरेल –:
तत्कालीन मालेको भूमिगत बैठक विराटनगरको शान्तिशितलु लजमा बसेको थियो । मदन मेची कोशी इन्चार्ज रहनु भएका मदन भण्डारीले बैठकका पञ्चायती चुनावमा भागलिनेर पञ्चायतकै भण्डाफोर गर्ने प्रस्ताव बेलिबिस्तार पूर्वकराख्नु भयो । यो प्रस्ताव सुनेर सबै कमरेडले उग्र विरोध गरे । चारैतिरबााट विरोध आएपछि अब मदनले के चाहि भन्नु होला हामीलााई सम्झाउनु होला भन्ने सबलाई परेका थियो । नभन्दै मदन एकछिन घोरिएर तर्कर तथ्यर उदाहरण सहित बोल्न थाल्नु भयो । सार संक्षेपमा मदनले जनपक्षाीय पञ्चका रुपमा चुनाव उपयोग गर्नेर त्यस मार्फत् माले पार्टीकाोराजनीति क्रमशः जनसमक्ष उजागर गर्ने भन्नु भयो । उहाँले एउटी ८ । ९ महिनाकी गर्भवती महिलाका पेटको बच्चाले भुँडीमा घरिघरि लात्तले हानेको उदाहरण दिनु भयोर भन्नु भयो । हो यसरी नै हामीर हाम्रो पार्टी पञ्चायतको भुँडीभित्र पस्नेर त्यहीँभित्रबाट लात्तले हान्नेर पञ्चायतको अन्तध्र्वंश गर्ने भन्ने कुरा बेलिविस्तार पूर्वक अथ्र्याउनु भएको थियो । नभन्दै मदनका अकाट्य तर्कर तथ्य सुनेर सबैले दृढ समर्थन जनाएका थिए । पञ्चायतमाथि जनहस्तक्षेप गर्ने नीति पार्टीले लियो । नभन्दै जनपक्षीय पञ्च भएर निर्वाचनमा विजयी भएर सदनर सडक दुवैतिरबाट आन्दोलन गर्दा पञ्चायतलाई अन्तध्र्वंश गर्न सहयोग पुग्यो । यसको अर्थ सबै खालका प्रतिकूलता विरुद्ध कसरी संघर्ष गरी सफलता हासिल हुन्छर गर्न सकिन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो । मदन भरसक क्षतिबिनार गर्नै परे कमभन्दा कम क्षतिबाट सामाजिक परिवर्तन गर्न माहिर थिए । पार्टी भित्रैका फरकर विरोधी मतसिल हातेमालो गरेर पार्टीलाई एक ढिक्का बनाएका थिए । उनी जहिले तहिले सनक्क सन्किनेर तनक्क तन्किने गर्दैन थिए ।
जननेता मदन भण्डारीलााई कुट,कलुषितर बक्र मानिससित गर्ने व्यवहारको उपाय थाहा थियोर यसका विरुद्ध कलात्मक रुपमा लड्ने उपाय अपनाउँथे ।
संस्कृत साहित्यमा कुटनीतिक रुपमाा के कसरी लड्नुपर्छ भन्ने विषयमा अनेक सूक्तिर उक्तिरचिएका छन् । ती सबको गम्भीर मनन गरेका मदन भण्डारीले राजसाही पञ्चायती व्यवस्था विरुद्ध कलात्मक तर सशक्त लडाइँ लड्ने उपाय भूमिगत बैठकबाट पारित गराए ।
नेकपा र एमालेमै पनि नेतृत्वका वीच आपसी तिक्त र शत्रुतायुक्त अन्तर्विरोध भएको देखिन्छ । पार्टी विभाजन गर्ने सम्मका गतिविधि भए । पार्टीभित्र सिद्धान्तनिष्ठर चरम अवसरवादी तत्वर प्रवृत्तिका बीचको घमासान लडाइँबाट यो कुरा छर्लङ्ग हुन्छ । ०६ सालमा पार्टी स्थापना कालका महामन्त्री पुष्पलाललाई प्रथम महाधिवेशन अगावै अवसरवादीहरुले उक्त पदर हैसियतबाट उनलाई हटाए । पहिलो महाधिवेशनमा विचार पुष्पलालको पारित भयो तर केशरजंगरायमाझी षडयन्त्रपूर्वक महामन्त्री बन्न सफल भए । पाचौँ महाधिवेशनको उद्घाटन सत्रमा षडयन्त्रकारीले महासचिव मदनलाई बोल्न दिएनन् ? मदन भण्डारी जबज बारे व्यापक वहसर छलफल चलाएरर यस बारे आम कार्यकर्तालाई सुसूचित गरी चित्त बुझाउन चाहन्थे । अरुहरु सिदासादा महाधिवेशन प्रतिनिधिर कार्यकर्तालाई लटपट्याएर नेता हुन चाहन्थे । त्यसैले तिनले मिनि महाधिवेशन गर्न चाहेका थिएनन् । मदन भण्डारी मनमोहन अधिकारी जस्तो राष्टिूयर अन्तराष्टिूय स्तरको व्यक्तित्वलाई पार्टी अध्यक्ष बनाउन चाहँदा प्रभावशाली भनिएका नेताले विरोध गरेका थिए । मदन भण्डारी कम्तीमा महाधिवेशनका बेला पार्टी भित्रका सकारर नकार जनसमक्ष उजागर गर्न चाहन्थे । तर अहिले यस बेला पार्टी अध्यक्षले नै आफ्ना भए भरका गल्तीर अपराध छोप्न प्रचार सञ्जाल तयार गरिरहेको देखिन्छ ।
अहिले पञ्चायतलाई पनि बिर्साउने खालका कृत्यर कर्तुत शीर्षस्थ नेताले दर्साउन थालेका हुन्छन् । त्यसैले नबोली नबोली पनि बोल्ने हो । धेरै क्रान्तिकारीर उग्र कुरा नगरी जसरी पनि महाधिवेशन प्रतिनिधि बन्नतिर जोडबल गर्ने हो । देश काल परिस्थिति अनुसार चल्नुपर्छ । धेरै अगाडिर धेरै पछाडि हिड्नु हुन्न । अहिले जनता पनि बाठा भएका छन् । खान्छन् एउटाको भोट दिन्छन् अर्कैलाई ।
.मुख प्रक्षालनात् पूर्व गुद प्रक्षालनात् यथा, अर्थात् मुख धुनु भन्दा पहिले कण्डो धुनु । पहिले मूर्खलाई नमस्कार गरियो भने उसबाट कुटाइ खाइँदैनर बाँचिन्छ । विद्वान्लाई नमस्कार नगरे पनि हुन्छ किनकि उसबाट कुटाइपिटाइ खाने डर हुँदैन ।
संस्कृतमा नीतिर कुटनीति बारे सविस्ताार चर्चा गरिएको छ । शठे शाठ्यम् समाचरेत् (,मूर्खसित मूर्खवत् व्यवहार गर) । कण्टकेनैव कण्टकम् गोेडामा बिझेको काँडोलाई काँडाले नै निकाल्न सक्छ । फलामले नै फलाम काट्छ । मूर्खस्य ठिङ्गा बलम् (मूर्खको बल,तागतर शक्ति भनेकै लौरी, लट्ठी,मुड्कीर मुङ्की हो) । अर्धम् त्यजति पण्डितः सर्वनाश हुन दिनु भन्दा आाधा नोक्सान व्यहोर्नुर आधा भए पनि जोगाउनु पण्डित को लक्षण हो । एउटा फुल फुट्यो त फुट्यो अरु फुल जोगाउनु् पर्छ । स्वार्थ सिद्ध गर्न कोढीको पनि पाउ मोल्नुपर्छ । कागका गुँडमा जन्मिएका कोइलीका चरावचरा उड्ने नभइन्जेल चुपचाप हुन्छन् अनि जब पखेटा लाग्छन् तब कुहु कुहु गर्छन्र कागबाट मारिनबाट जोगिन्छन् । संस्कृत हिन्दी नेपाली अनेक नीतिर कुटनीतिले कलात्मक तरिकाले लडाई लडेर समाज समुदाय राष्टूको हित हुने काममा सरिक हुनुपर्छ भनेको छ । जब महाधिवशन प्रतिनिधि चुन्ने चुनिनेर मतददान गर्ने अवस्था आउँछ । त्यसबेला जननेता मदन भमण्डारी जबज लाई सम्झिने होर विद्या भण्डारीलाई चरम उपेक्षार अपमान गरेको पनि र सम्झँना गर्ने हो भने स्थिति अर्कै हुन्छ । एकातिर झुटले केवल झुटकै मात्र खेलोमोलो गर्छ भने जबजर पार्टीरक्षाका लागि भित्र भित्रै अलि बाङ्गो तयारी गर्नै पर्छ । मतदानका बेला साच्चै इमानराख्ने हो भने गुरु बराल लगायतले आखिरमा व्यक्तिलाई भन्दा पार्टीर सिद्धान्तकै पक्षपोषण गर्छन् । अध्यक्षकै पातलो समर्थनमा देखापर तापनि अधिकंश केन्द्रीय नेता भित्री मनलेर अन्तरात्माले समर्थनमा छैनन् ।
मुकदर्शक भएर पनि भित्रभित्रै शक्ति सञ्चय गरेर ऐन मौकामा विकृतिलाई तह लगाउनु पर्छ जबजर पार्टीको जगेर्ना गर्नुपर्छ ।
एमाले पार्टीमा पञ्चायती भूतर प्रेतको अवतार भयो भने कसरी त्यसका विरुद्ध लडाइँ लड्नु पर्ला । यो एउटा गम्भीर सबाल हो । तर जननेता मदन भण्डारीसित यसका विरुद्ध कलात्मक लडाइँ लड्ने तरिका थाहारहेछ ।
पञ्च बनेरर भनेर पञ्चायती चुनावमा भाग लिनेर पञ्चायतको अन्र्तध्वंश गर्ने कुटनीति मदन भण्डारीले आगु गरे । यो कुटनीति पञ्चायत वा अन्य विपक्षीर विराधीतिर मात्र लक्षित होइनर छैन । एमाले पार्टी भित्रैका कुट, कुटिलर कालकुटसित भिड्नु पर्दा उक्त नीति काम लाग्छ । मदनले अरु पार्टीर विपक्षी पार्टीमा मात्र होइन एमाले पार्टीमा पनि गम्भीररोग लाग्न सक्छ तसर्थ उपचार विधि सबैको समान हुन पनि सक्छ । क्षयरोग जसलाई लागे पनि उपचार विधि एउटै हुन्छ । एमाले पार्टी भित्रै जङ्गबहादुरर स्टालिन जन्मियो भने
जनवादी केन्द्रीयताका नाममा हात बाँधेर बर्सौँ दिन बस्ने भन्दैन जबजले । यसका विरुद्ध पार्टीभित्र सशक्त कलात्मक अभियान सन्चालन गर्नु पर्छ, अझ कलात्मक पनि अलि बलपूर्वक हस्तक्षेप गर्नुपर्छ । सुडिनीको भूमिकाले मात्र बच्चा जन्मिन सकेन भने हल्का वा भारी शल्यक्रिया पनि गर्नुपर्छ, जबजले यसो भन्छ । यसरी पार्टी भित्रका र कुतत्वर कुप्रवृत्तिलाई तह लगाउनुृ पर्छ, भन्छ जबजले । यसो नगर्ने हो भनेरातरहे अग्राख पलाउँछ । पार्टी बेइमानहरुले कब्जा गर्छन् ।
त्यसैले सबै कुराराम्ररी अथ्र्याएर मदनले पार्टी बाहिर मात्र होइन पार्टी भित्रै पनि जस्तालाई त्यस्तै गर्नुपर्छ भनेका थिए मदनले ।
जबजको उपचार विधि सकेसम्म लट्ठी पनि नभाच्चियोस् र सर्प पनि मरोस् भन्नेरहेको देखिन्छ । यसो गर्दारोग मात्र निको पार्ने नियत स्पष्ट हुन्छ ।
जनताको बहुदलीय जनवादको शीर्षस्थ वा चुरो कुरो सिद्धान्त हो जननेता मदनले भनेझैँ सिद्धान्तकोर नेताको भक्तिर भजन किमार्थ होइन । किनभने भक्तिर भजन गर्नेले कर्म गर्दैन । यसैले मदनले विचार, सिद्धान्तनिष्ठर कर्मशील नैतिकवान् कार्यकर्तार संगठन निर्माणमा जोड दिएका थिए । उनले नेता,कार्यकर्तार संगठनलाई टुल्स,औजार,काँटा चम्चा नबनाउ भन्ने कुरामा जोड दिएका थिए । तर यसका ठीक विपरीत भइरहेएको देखिन्छ । मदन भण्डारी फाउण्डेशन पनि अहिलेकै जस्तोरह्यो भने जबजर जननेता मदन भण्डारीलाई कसले जोगाउने हो भन्न सकिन्न । तर जननेता मदन भण्डारीको कुटनीतिक चातुर्य कुशलता पूर्वक निर्वाह गर्ने हो भने जस्तासुकै प्रतिकूल पहाडसित जुधेर सफलता हासिल गर्न सकिन्छ ।