दमक । लोकतन्त्र सबैका लागि समान हुन्छ भन्ने नारा लगाए पनि राष्ट्रसेवकसहित देशभरका चुनावमा खटिएका कर्मचारी मताधिकारबाट बञ्चित हुने गरेका छन ।प्रतिनिधिसभा निर्वाचन हुँदै गर्दा देशभर...
स्थानीय
दमक/ अनेक चुनौती र आशंकाहरुका विचमा प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले प्रतिनिधीसभाको निर्वाचन गराएको छ । जेनजी आन्दोलन पछि नागरिक सरकारको रुपमा गठन भएको सरकारका...
दमक/ प्रतिनिधिसभा निर्वाचनको मतगणनामा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलेको छ । हालसम्म सार्वजनिक प्रारम्भिक मत परिणाम र अग्रताका आधारमा रास्वपाले विभिन्न निर्वाचन...
महानिर्वाचन संग्राममा सहभागी हुने राजनीतिक दलहरूका प्रतिबद्धताहरू धमाधम आउन थालेको छ । देशभित्र छमछमी विकास ल्याउने नारा र उद्घोष सहित राजनीतिक दलका भुई तहका कार्यकर्ता...
दमक/चुनावको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सकिएको छ ।आयोगले...
दमक÷ आगामी प्रतिनिधीसभा निर्वाचनका क्रममा कोशीका विभिन्न स्थानहरुलाई सुरक्षा विष्लेषण गरि उच्च सुरक्षा प्रवन्ध गरिएको छ ।प्रहरीले प्रदेशका १ हजार ९०७ मतदानस्थलमध्ये ४३९ स्थानलाई ‘अति...
: -‘व्यंग्यनारान पाँडे’ —: आज बिहानकाे हावामा घुम्न निस्केकाे पाँडे ऐंसेलु झाँगेकाे घर-छेउकाे गाेरेटाेबाट फर्किरहेकाे थियाे । वरिपरि लहरा-झ्याम्टा-झ्यासझुसले घेरेकाे अन्दाजी तीन-चार धुर जति जग्गामा...
दमक/ अघिल्ला वर्षहरुमा झापामा यस बेला चैते धान रोप्न धमाधम हुने गरेको थियो । यस वर्ष भने धान रोपाईको भन्दा चटारो चुनावको छ । धेरैको ध्यान...
हामी मानवचेतनशील प्राणीकुन सही हो ?कुन गलत हो ?यो सबै छुटट्याउनेएक लगनशीलएक उर्जाशीलएक कर्मयोगीएक जाज्वल्यमान ब्यक्तियो नामले चिनिएकाहामी किन हिजोआज असभ्य हुँदैछौ ?किन आफ्नो...